इटहरीमा यही भदौ २४ गते विलापको प्रार्थना गरिँदै

[ 0 ] September 8, 2019 |

भदाै २२ ।

प्रदेश एकको इटहरी शहरमा यही भदौ २४ गते मंगलबार बिहान ९ बजेदेखी ३ बजेसम्म विलापको प्रार्थना गरिने भएको छ ।

राष्ट्र निर्माण, देशमाथिको श्राप मेटियोस्, अनि सर्वांगीण शान्ति र विकास होस् भन्नका लागि यो प्रार्थना आयोजना  गर्न लागिएको कुरा आयोजक समितिले बताएको छ । पाष्टर राज कुमार भण्डारीलाइ प्रभुले दिनुभएको यो बोझ र दर्शनले राष्ट्रमा  चंगाइ छाओस् भनी हामी सबैले यथासक्य सहायता सहभागिता जनाअाैँ ।

 

 

Facebook Comments

Category: Conference/Seminars, Prayer


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4