एक पटक घुम्‍न जानै पर्ने स्थान

[ 0 ] June 26, 2019 |

 

इलाम- प्रदेश नं‍‌ १ , इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम चिया बगानको दृष्य । नेपालको पूर्वि क्षेत्रमा विशेषगरी इलाम जिल्लालाई चिया खेती, अलैची, दूध, छुर्पी आदि उत्पादनहरूले चिनिने गर्छ। हिजो आज आन्तरिक पर्यटकको रोजाइमा पर्ने जिल्ला हो इलामको कन्याम। आन्तरिक पर्यटन र भारतीय पर्यटनको भ्रमण धेरै हुने गर्छ।
मनोरोञ्जनको लागि मात्रै नभएर, कृषि अवलोकन, शैक्षिक भ्रमण आदिको लागि पनि यो क्षेत्र पर्ने गरेको छ।

 

Facebook Comments

Category: NC Photos