
Ram Kumar Lama
पंकजको लेखमा राम कुमारको टिप्पणी

नेपालमा थोरै कालखण्डमा क्रिश्चियनहरुको संख्या धेरै वृद्धि हुनुमा धेरैलाई चासो हुनु स्वाभाविक हो। समय समयमा केही व्यक्तिहरुले जुनसुकै उद्धेश्य राखेर भए पनि यस विषयमा कलम चलाउंदै आएको देखिन्छ। पंकज चौधरीजीले सारै मेहनत गरि यस विषयमा सकारत्मक वा नकरात्मक चासो लिनेहरुका लागि खुराक पस्कनुभएको लागि धन्यवाद। चौधरीजीको यस आलेखले मुख्यतः क्रिश्चियनमतप्रति नकारत्मक सोच राख्ने र यसमतलाई […]