
NC Admin
म आफ्ना पिताको घरमा हुनुपर्छ ।

लूका २: ४१-५२मण्डली जानुपर्छ ( पद – ४९ )येशू मन्दिरबाट हराउनु भएको घटनालाई अनौठो प्रकारले बुझिएको छ । मन्दिरका शिक्षकहरूसँग सवाल जवाफ गर्न सक्ने बालक १२ वर्षको उमेर अनौठो प्रकारले हेरीएको छ ।येशू आफ्ना बुबाआमासँग १२ वर्षको उमेरका हुनुहुन्थ्यो । निस्तार चाडको समयमा यरुशलेम जानुभयो । चाड सिद्धियो वा येशू चाहि यरुशलेममा रहनुभयो । बुबाआमाले […]
तपाई सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ ।

लूका २: २१-४० मण्डलीमा विश्वासीहरूको लागि असल महाजनले ठूलो उदाहरण प्रस्तुत गर्नसक्छ । नेपाली समाजमा, मण्डलीमा उदाहरणीय प्रकारको नमूना योग्य राजनेता साथै राजकिय पुजाहरीगिरीको खालीपन महशुस भएको आभाष भएको हुनसक्छ । तपाई त्यो व्यक्ति बन्न सक्नुहुन्छ । कैयौ पल्ट मानिसहरूले भन्ने गर्छन् कि हुटिट्याउँले सागर थाम्दैन । राजकिय पुजाहारीगिरी साथै राजनेता तपाई बन्न सक्नुहुन्छ । […]
शारिरीक चुनौतीको समाधान

लुका २: १-२० नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा […]
अचम्मको जीवन प्रदान

लूका १: ५६-८० एकजना बालकको नामाकरण गर्ने वित्तिकै तिनका पिताको मुख खुल्यो । त्यसपछि तिनले परमेश्वरको प्रशंसा गरे (पद ६४) । यो अनौठो कार्य यूहन्नाबाट प्रदर्शन भयो । जकरियाले आफ्नो छोराको नाउँ ‘यूहन्ना’ भनी पाटीमा लेखिदिए । यो घटनाक्रमले ठूलो रूप लियो । यहूदियाभर यसको चर्चा भयो । मानिसहरूमा डर छायो । जकरियाको परिवारमा यस्तो […]
साँचो अभिवादन गर्नुहोस्

लूका १: ३९-५६ अहिलेको नेपालको परिश्थिती इसाईहरूको निम्ति त्यति अनुकुल छैन । सुसमाचारलाई असल समाचार बनाउन साँचो अभिवादको खाँचो पर्दछ । जकरिया एलिशिबाको घरमा गएर अभिवादन गरे । तपाईंको व्यवहारले सुसमाचारमा फरक पार्छ । मानिससँग असल सम्बन्ध राख्न महत्त्वपूर्ण छ । मानिसलाई अभिवादन, सत्कार र सेवाले परिवर्तन गर्न सक्छ । सुसमाचारको निम्ति ढोका खुल्छ । […]
तपाई परमेश्वरको कृपा पात्र बन्न सक्नुहुन्छ ।

लूका१: २६-३८ स्त्रीहरू परमेश्वरका कृपा पात्र हुन्छन् । मरियमलाई परमेश्वरको कृपा पात्र बनाउनुभयो । परमेश्वरको योजना मित्र तपाईको बोलावट भएको छ। एकदिन मेरी श्रीमतिले मलाई स्त्रीहरूको शारीरिक अवस्था र छोरा मानिसहरूको शारीरिक अवस्थाको बारेमा बताइन् । महिनैपिच्छे रजस्वाला हुनअघि त्यसको कष्ट पनि गार्हो हुन्छ त्यति मात्र होइन आमा बन्ने काम पनि त्यति सजिलो छैन भनेर […]
डरबाट विजय पाउन सकिन्छ ।

लूका१: ५-२५ परमेश्वरका स्वर्गदूतले नडराउ भनेर जकरियालाई भन्नुभयो । मानिसहरू विभिन्न प्रकारका डरहरूबाट ग्रसित हुन्छन् । मैले तिन महिना देखि हवाई यात्रा गर्न डर लागिरहेको थियो । मानिसहरूलाई विभिन्न किसिमका डरहरू लाग्न सक्छन् । जकरिया र एलिसिबा जस्तै मानिसहरुलाई पारीवारिक सन्तान जन्माउने, हुर्काउने र उमेर को डर पर्न सक्छ । जकरिया जस्तै धर्मी मानिसलाई यस्तो […]
परमेश्वरको मित्र बन्नुहोस् ।

लुका १: १-४ थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS – ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् । लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका […]
Inter-faith experts and religious leaders urge media to promote interfaith dialogue for peace and development

Thomas Bogaty Keeping in mind the significance of the role of media on advocating for peace and development through interfaith dialogue Nepali journalists gathered for interaction on ‘Role of Media to Promote Inter-Faith Dialogue for Peace and Development’ organized by Inter-Faith Peace Federation Nepal in coordination with United Mission to Nepal today in Kathmandu. Prabhat […]
“सबैलाई गणना गरौं” – कथा

कथा हिजआज प्रायः ख्रीष्टियनहरू निम्न कुरामा लागेको भेेटे – कोही क्रिसमस रुख सजाउन त कोही केक बनाउन; कोही क्यारोलको रमाईलोमा र कोही क्रिसमसको विदा मनाउने बन्दोबस्तो मिलाउन । एका घरकी श्रृजनामा भने यस क्रिसमसको सिजनमा पनि कुनै परिवर्तन देखिदैन । न त उनलाई कसैले सोच्न भ्याएका छन् । उनी सदा झै आज पनि लोक शान्ता […]
शारिरीक चुनौतीको समाधान

लुका २: १-२० नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा […]
परमेश्वरको मित्र बन्नुहोस्

लुका १: १-४ थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS –ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् । लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका मित्रहरूलाई सम्बोधन गरेका […]
MAHATMA GANDHI ON CHRISTIANITY: ACCEPT THE TEACHING, BUT NEVER ACCEPT THE TEACHER!

Introduction This short article will briefly search for Mohandas Karamchand Gandhi account on Christianity. Many believed the conspiracy that Gandhi was a follower of Christ, others believed that he preferably gave higher regards on to the Bible as the very words of God, and some others still believe that he was a Christian. Even in […]
तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

प्रकाश बिसी, ललितपुर- २५ भदौ। प्रयास नेपालको आयोजनामा तीन दिने आर्थिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । ललितपुरको नख्खुमा भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज(मंगलबार) सम्पन्न भएको हो । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान नेपाली र एल्डर सुरज […]
स्कूलमा धर्मको प्रचार नगरे के अपराधको प्रचार गर्नु ?

कुमारसिंह विष्ट । प्रसंग ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनमा यही शनिबार (२६ साउन ०७५) मा रबी लामिछानेद्धारा होस्ट गरिएको सिधा कुरा जनतासँग कार्यक्रममा कोटेश्वरस्थित गुड सेर्फड स्कूलका प्रिन्सिपलले विद्यार्थीलाई धर्म प्रचार गर्न अभ्रि्रेरित गरे भन्ने समाचारमूलक सामग्री । रबी जी बालबालिकालाई धर्मका कुरा प्रचार नगरे के पाप र भ्रष्टाचारका कुराको प्रचार गर्ने? यदी कुनै स्कूलको प्रिन्सिपल हिन्दु […]
अन्तर्धार्मिक शान्ति महासंघ – नेपाल प्रेस विज्ञप्ति

अन्तर्धार्मिक शान्ति महासंघ – नेपाल प्रेस विज्ञप्ति गत चैत्र २४ चैत्र गते विराटनगरमा हिन्दू गुरु श्रीनिवास आचार्यज्यूलाई गोली प्रहार गरी हमला भएकोमा अन्तर्धार्मिक शान्ति महासंघ – नेपाल अत्यन्त दुःखित छ । हामी यस्तो अमानविय कृत्य प्रति क्षोभ प्रकट र भत्र्सना गर्दै अपराधिमाथि कानूनी कारवाहि होस् भनी राज्यसँग अनुरोध गर्दछौं । कार्य समितिको निर्णय बमोजिम (डा. […]
मण्डली भवन उद्घाटन तथा अगुवा अभिषेक कार्यक्रम सम्पन्न

प्रकाश घले, काठमाण्डौं- वैशाख-३, नयाँ वर्षको आगमन संगै काठमाडौको तारकेश्वर नगरपालिका -११ नेपालटार स्थित काठमाडौ बिजय मण्डली भवन उद्घाटन तथा अगुवा अभिषेक कार्यक्रम सम्पन्न भएको छ। सेर्तुङ बिजय मण्डलीको शाखा मण्डलीको रुपमा बि. सं. २०७३ सालमा काठमाण्डौ बिजय मण्डली नामकरण गरी सङ्गती गर्दै आएको छ। उक्त मण्डली सोमबार विविध कार्यक्रम बीच वरिष्ठ पास्टर लोक बहादुर […]
असल छिमेकी नेपालको चौथो सामाजिक लेखाजोखा कार्यक्रम

सिर्जनाचोक, पोखरा। यही माघ १२ गते सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा पोखरेली ख्रीष्टिय समुदायको सामाजिक शाखा असल छिमेकी नेपालले आफ्नो चौथो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कास्की क्षेत्र नं. ३ प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा प्रमुख अतिथि थिए। कार्यक्रमको सहजीकरण नेष्टका कार्यकारी निर्देशक कृष्णप्रसाद अवस्थीले […]