Avatar

Mekha Gurung

डोजर लगाइ भत्काइएको नयाँ बस्ती ख्रिष्‍टीय मण्डलीको घट्ना विवरण

[ 0 ] January 25, 2021 |
डोजर लगाइ भत्काइएको नयाँ बस्ती ख्रिष्‍टीय मण्डलीको घट्ना विवरण

काठमण्डौ- नेपालगन्ज उपमहानगर पालिका वडा न:२०, गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रिष्टीय चर्च मिती २०७७ माघ ७ गते डोजर लगाएर भत्काइएको छ। ­­स्थानीय मण्डली अगुवाहरुको भनाइ अनुसार मिती २०६४ साल बैशाख २५ गतेबाट सुरु भएको बाँके जिल्ला, नेपालगन्ज उपमहानगर पालिका, वडा न:२०, गायत्री नगर, नयाँ बस्तीमा अवस्थित “नयाँ बस्ती ख्रिष्‍टीय चर्च” मिती २०७७ माघ ७ […]

Read More

अनलाइन संचारमाध्यम नवीकरण खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

[ 0 ] January 19, 2021 |
अनलाइन संचारमाध्यम नवीकरण खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैं=अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले सोमबार सर्बोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पेशी बुधबार तोकिएको छ । मानव अधिकार, समानता, सीमान्तकृत वर्ग एवम् क्षेत्रका नागरिकहरूको हक अधिकार संरक्षणका साथै अन्य सार्वजनिक सरोकारका विषयहरूमा […]

Read More

घरघरमा ख्रीष्टमस

[ 0 ] December 25, 2020 |
घरघरमा ख्रीष्टमस

काठमण्डौ- पौष १० गते २०७७, नेपाल देशभरि ७७ वटै जिल्लाहरुमा यस वर्षको ख्रीष्टमस पर्व हर्षोल्लास्का साथ मनाइएको जानकारी नेपाल चर्च सम्बातदाताहरुबाट प्राप्त भएको छ। हरेक वर्ष झै यस वर्ष पनि नेपाल सरकारले ख्रीष्टीयनहरुलाई मात्र बिदा दिइएकोमा नेपाल ख्रीष्टीय समाजद्वार सार्वजानिक बिदा घोषणा गर्नलाई माग गरिएता पनि नेपाल सरकारद्वार सार्वजानिक बिदा भने दिइएन तर देशका केहि […]

Read More

खनियाबास गाउपालिकामा क्रिसमस विदा !

[ 0 ] December 24, 2020 |
खनियाबास गाउपालिकामा क्रिसमस विदा !

काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन बाग्मती प्रदेश दार्खा धादिङ खनियाबास गाउँपालिकामा ख्रीष्‍टमसको अवसरमा सार्वजानिक विदाको सुचना प्रकाशित गरिएको छ। खनियाबास गाउपालिकाको कार्यलयबाट प्रकाशित सुचना यसप्रकार छ। ईसाइ धर्मवालम्बीहरुको महान पर्व क्रिसमसको पावन अवसरमा यस खनियाबास गाउँ कार्यपालिकाको निर्णय अनुसार मिती २०७७ पौष १० गते शुक्रबार एक (१) दिनका लागी यस गाउँपालिका […]

Read More

डिसेम्बर २५ तारिख धरानउपमहानगर पालिकामा सार्वजानिक विदा

[ 0 ] December 24, 2020 |
डिसेम्बर २५ तारिख धरानउपमहानगर पालिकामा सार्वजानिक विदा

काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन धरानउपमहानगर पालिकामा सार्वजानिक विदाको गरिएको सुचना प्रकाशित भएको छ। धरान उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यलयको सुचना अनुसार। मिती २०७७ पौष ९ गते बसेको कार्यपालिकाको बैठकबाट इसाई धर्मवालम्बीहरुको महान पर्व ख्रिष्टमस डे २०२० को अवसरमा मिती २०७७ पौष १० गते शुक्रबारको दिन सार्वजानिक विदा दिने निर्णय भएकोले उक्त एक […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4