त्रिशूली नदी किनारमा बस दुर्घटना
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोरङ गौपलिका त्रिशूली नदी किनारमा बस दुर्घटना हुँदा बस चालकसहित १९ जना घाइते भएका छन्। काठमाडौंबाट...
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोरङ गौपलिका त्रिशूली नदी किनारमा बस दुर्घटना हुँदा बस चालकसहित १९ जना घाइते भएका छन्। काठमाडौंबाट...
बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकको पहिलो मन्तव्य ५ मिनेट ५६ सेकेण्डको थियो। सो क्रममा उनले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र...
बेइजिङ , चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको...
पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन ।...
कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई नाबालिकामाथि बलात्कारको आरोपमा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। उनलाई...
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा तोकेको छ। आयोगले निर्वाचन...
१६ वर्षीय शेर्पा पर्वतारोहीले आज बिहान मनास्लु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।‘साङ्खुवासभाकी निमा रिन्जी शेर्पा...
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरिएको छ। बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद...
बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको छ। काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा...
बेलायतको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट र अशान्त शताब्दीमा स्थिरताको चट्टान बनेकी महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि...
लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन्। ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन्। यसअघि दुई महिला मार्गरेट...
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न...
प्रतिनिधिसभाका दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन्। राष्ट्रपतिले संसद सचिवालयलाई पत्र लेख्दै फिर्ता गर्नुपर्ने...
पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गरेको छ। मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले...
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको कार्यतालिका अनुसार...
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित...
मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...
मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...
position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...
इसाई जगत्मा निरन्तर सोधिने बाइबलीय तथा ईश्वरशास्त्रीय प्रश्नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.