• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, February 5, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

३९ वर्षपछि राष्ट्रिय खेलकुद हुँदै, तयारीमा गण्डकी प्रदेश

by Sudip Subedi
October 13, 2022
in News & Events

पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन । प्रतियोगिताको तयारीका लागि गण्डकी सरकारले चासो दिएको छ ।

पहिलो राष्ट्रिय खेलकुद राजधानी काठमाडौंमा भयो। तत्कालीन १४ अञ्चलले भाग लिएको प्रतियोगितामा १६ खेलमा प्रतिस्पर्धा भएको थियो। पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती अञ्चलले ४४ स्वर्ण, ३३ रजत र २५ कास्यसहित कुल १०२ पदक जितेको थियो।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण पोखरामा आयोजना भयो। चैत १२ देखि २० सम्म आयोजना भएको प्रतियोगिता तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए।

दोस्रो संस्करणमा तीन खेल बढाएर १९ खेलमा प्रतिस्पर्धा भएको थियो। दोस्रो संस्करणमा पनि बागमतीले सर्वाधिक पदक जित्ने क्रममा ४९ स्वर्ण, ४६ रजत र ४१ कास्य गरी कूल १३६ पदक जित्यो। प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको जानकारी दिए । यो वर्ष ११ वटा टोलीबीच प्रतिश्पर्धा हुने भएको छ । प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष उपस्थित हुनेछन् ।

प्रतियोगिता अन्तर्गत खेलहरु ११ वटै जिल्लामा विभाजन गरिएको छ । बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ। राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपले १६ करोड बजेट विनियोजन गरेको छ।यस्तै, पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष, जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा हुनेछन्।

महिला फुटबल स्याङ्जाको वालिङमा हुनेछ भने तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ ।

Related Posts

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023
अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023
पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

Discussion about this post


ताजा सामाग्री

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको...

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

    काठमाण्डौ माघ १३ : नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली (Remittance Regulations) २०७९ जारी गर्दै...

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७०...

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

काठमाण्डौ माघ १३ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द अनुसार नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In