• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सभासदले छुट्टाए मण्डलीलाई रकम

by Sarju Rijal
May 29, 2015
in News & Events

सन्देश पौडेल/लमजुङ,

imagesचौतर्फी ख्रिष्टियन समूदायको आलोचना भइरहेका बेला लमजुङका सभासदहरुले चर्चलाई सहयोग गरेका छन्। लमजुङको निर्वाचन क्षेत्र नं १ का सभासदहरुले सामूहिक रुपमा मण्डलीलाई सहयोग गरेका हुन्।
जनसहभागितामा आधारित कार्यक्रम अर्न्तर्गत सभासदहरुले जिल्लाका दुइ मण्डलीको भौतिक विकासका लागि वजेट विनियोजन गरेका हुन्। सभासदहरुको सो बिवेकले खर्च गर्न पाउने ४१ लाख रुपैया मध्येबाट साडे दुइलाख वरावरको रकम चर्चको लागि विनियोजन गरेका हुन्।

प्रत्येक निर्वाचन क्षेत्र अर्न्तर्गत प्राप्त ४१ लाख रुपैया वरावरको रकम मध्येबाट सभासदहरुले मण्डलीलाई पनि रकम उपलब्ध गराएका हुन्। प्रतक्ष निर्वाचित सभासद संयोजक र समानुपातिक सभासद सदस्य रहेको सभासदहरुको समितिले सो रकम विनियोजन गर्ने गर्दछ। सभासद जमिन्द्रमान घले र टुका हमालको प्रस्तावलाई स्वीकार गर्दै सभासदको समितिले मण्डलीलाई सहयोग गर्ने निर्णय गरेको हो। सभासद घले र हमालको प्रस्तावलाई अर्का सभासद लालबहादुर गुरुङले सहजै सहमती जनाएका थिए।

“मन्दिरलाई दिन हुन्छ, गुम्वालाई दिनु हुन्छ, चर्चलाई दिनु हुँदैन?” सभासद जमिन्द्रमान घलेले भने “इशाइहरुले पनि हामीलाई भोट दिएका छन्, उनलाई पनि सम्बोधन गर्नुपर्छ।”

सभासदहरुले लमजुङ निर्वाचन क्षेत्र नम्वर १ अर्न्तर्गत नौथर गाविस साधीखोलामा रहेको विलिभर्स चर्च र शेरा सामूदायिक चर्चलाई आर्थिक सहयोग गरेको बताएका छन्। विलिभर्स मण्डली शेरालाई रु एकलाख ५० हजार सहयोग गरिने भएको छ भने सेरा सामूदायिक चर्चलाई रु एकलाख सहयोग गरिने भइको सभासद जमिन्द्रमान घलेले बताए।

मण्डली प्रति भएको सभासदहरुको सकरात्मक सहयोगले ख्रिष्टियन समूदाय हर्षित भएको छ। पछिल्लो समय ख्रिष्टियन समूदायलाई दोश्रो दर्जामा रहने गरि गरिएका आलोचनाका बिच जनताका नेताले सकरात्मक सहयोग गर्दा मण्डली परिवारले आभार ब्यक्त गरेको छ। सहयोग प्राप्त मण्डली मात्रै नभएर सिङ्गो ख्रिष्टियन समूदायनै खुशी भएको बताइएको छ।

Sandesh_paudel
Sandesh Paudel

सन्देश पौडेल
समचार/कार्यक्रम प्रमूख
लमजुङ टेलिभिजन

 

 

 

 

 

यो समाचार प्रकाशन भएको केहि समायमा नै हामीलाइ जानकारी आयो कीमाथिको प्रस्ताबमा  जि. बि.स. असहमत भएकोले चर्चलाइ दिने भनिएको सहयोग चर्चले प्राप्त गरेको छैन। – Admin, Nepalchurch.com

 

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In