• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 9, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बेथशालोम फेथ स्कूल अफ मिनिष्ट्रीको दिक्षान्त समारोह सम्पन्न

by NC Reporter
March 11, 2015
in NC Photos, News & Events

forncकाठमाडौं- २०७१ फागुन २३ गते शनिवारका दिन बेथशालोम फेथ स्कुल अफ मिनिस्ट्रीको १० औ दीक्षान्त समारोह बेथशालोम पुतलीसडक चर्चमा सम्पन्न भएको छ। समारोहमा ७ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका र तहका प्रमाणपत्र र पुरस्कार पास्टर देवकुमार क्षेत्री, पास्टर जोन पुनालुर र सर्जु रिजालको हातबाट वितरण गरिएको थियो। दुइ वर्षको अवधिमा विद्यार्थीहरूले बाइबल सम्बन्धि विभिन्न शिक्षकहरूबाट विभिन्न विषयहरू सिकेका छन्। सोही अवधिमा आइटीनको पाठ्यक्रम भरपूर जीवनदेखि ख्रीष्टको जीवनी ६ सम्म पुरा गरेका हुन्। सोहि अवसरमा आइटीनबाट शिक्षक तालिमको प्रमाणपत्र, एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडिज र बेसिक डिप्लोमा इन पास्टरल थियोलोजीको प्रमाणपत्र साथै उपहार पनि वितरण गरिएको थियो। दुइ वर्षे सिटिएच स्तरको बाइबल स्कूलमा बाइबलको शिक्षाको साथै व्यवहारिक शिक्षा पनि हासिल गरेका छन्।

कार्यक्रमका अतिथि तथा वक्ता एल्डर पि.ए. थोमसले पवित्र बाइबल नहेम्याहको पुस्तकबाट नमुनाको व्यक्ति बन्न उत्साह दिनुभएको थियो। नहेम्यालाइ दिनुभएको आशिष र नहेम्याको नम्रपनको जीवन हाम्रो जीवनमा पनि हुन आवश्यक भएको कुरा बताउनुभएको थियो। वक्ता थोमसले वचन दिने क्रममा नहेम्याले सेवाको क्षेत्रमा म होइन हामी भन्ने शब्द प्रयोग गरेका छन् तर वर्तमान अवस्थामा सेवाकाइको क्षेत्रमा हामी भन्ने शब्द धेरै सुनिदैन भन्दै सेवाकाइको क्षेत्रमा हामी भन्ने शब्द प्रयोग हुनुआवश्यक भएको बताउनुभयो।

कार्यक्रम सञ्चालन एल्डर झकेन्द्र राईले गर्नुभएको थियो। एल्डर ज्ञान नारायण श्रेष्ठले कार्यक्रममा सहभागी पास्टर, अगुवा र विभिन्न संस्थाबाट आउनुभएका सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

दीक्षित हुने विद्यार्थीहरूको तर्फबाट वचन कमल श्रेष्ठले दिनुभएको थियो भने पिटर तामाङले दुइ वर्षको अवधिमा भएको अनुभव, सिकेको कुराहरू बताउनुभएको थियो।

बेथ शालोम फेथ स्कूल अफ मिनिष्ट्रीका प्रिन्सीपल डेविट राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पास्टर रुबेन पाख्रीनले उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। पास्टर देब कुमार क्षेत्रीले विद्यार्थीहरूलाई बधाइ दिंदै मण्डली फुटाउन हैन निर्माण गर्न शिक्षा दिएको भन्दै मण्डली निर्माण गर्न उत्साहित पार्नुभएको थियो। उहाँको प्रार्थानाद्वारा कार्यक्रमको अन्त्य भएको थियो।

थप तस्वीर:

graduation_picnc

dev_nc

graduationpic_nc

john_punalur

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In