• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एन.सी.एफ.एन. वाषिर्क साधारणसभा

by NepalChurch.com
August 6, 2013
in News & Events

Written by वीश्लेशक

२०६७ असोज ११ देखि १३ गतेसम्म राजधानीको मुटुमा अवस्थित बेथ शालोम पुतलीसडक मण्डली, काठमाडौंमा नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.एन) को उनान्चासौं वाषिर्क साधारणसभा भव्यताका साथ चुनावी प्रक्रियाका साथ सम्पन्न भएको छ । एन.सी.एफ.एन.मा दर्ता भएका नेपालभरि छरिएर रहेका करिब १२०० मण्डलीका ३०६ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

उक्त साधारणसभाले चुनावी प्रक्रियाद्वारा केन्द्रीय कार्यकारिणी समितिको मुख्य पाँच वटा पदमा छनौट गरेको छ। जसअनुसार उक्त कार्यकारिणी समितिको अध्यक्ष पदमा रेभ. ओमप्रकाश सुब्बा (प्रकाश), उपाध्यक्षमा पा. टेक दाहाल, सचिवमा पा. बीरबहादुर कार्की (बी.बी.), कोषध्यक्षमा पा. हरि प्रधान र सह-सचिवमा राजकुमार र्राई विजयी हुनुभएको छ। साथै मध्यमाञ्चल क्षेत्रीय समितिको अध्यक्षमा पा. बीरबहादुर तामाङ्, उपाध्यक्षमा पा. दिनेश सुनुवार, सचिवमा पा. कृष्ण प्रजा, कोषध्यक्षमा श्रीमती नारायणी खत्री र सदस्यहरूमा पा. विष्णु राइ, पा. हरिकुमार खाती र पा. पिटर श्रेष्ठ रहनुभएको छ भने उक्त साधारणसभामा पाँचै विकास क्षेत्रका क्षेत्रीय समितिको अध्यक्ष स्वतः केन्द्रीय समितिमा रहने व्यवस्था भएअनुसार मध्यमाञ्चलबाट नवनिर्वाचित अध्यक्ष पा. बीरबहादुर तामाङ् केन्द्रीय सदस्यमा र उक्त क्षेत्रीय कमिटीको सिफारिसमा ज्ञानबहादुर सुनुवार पदेन केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
त्यसैगरी पुर्व क्षेत्रीय समितिको साधारणसभाबाट पुर्व छनौट क्षेत्रीय समितिका अध्यक्ष र सोही समितिले सिफरिस गरेका सदस्यहरूमध्येबाट एक-एक जना केन्द्रीय पदेन सदस्यका रूपमा चयन हुन पाउने व्यवस्था अनुरुप सुदूरपश्चिमबाट पा. हिरालाल भाट तथा रेभ. फिलिप सुवेदी, मध्यपश्चिमाञ्चलबाट पा. नविन दर्लामी तथा पा् विजय वि.क., पश्चिमाञ्चलबाट पा. मुक्ति ढकाल तथा पा. ग्रीष्म पराजुली र पुर्वाञ्चलबाट पा. विजय चाम्लिङ र दिनेश र्राई रहनुभएको छ भने एन.सी.एफ.एन.को विद्यान अनुसार राष्ट्रिय युवा समितिका अध्यक्ष, राष्ट्रिय महिला समितिका अध्यक्ष र सोही महिला समितिबाट सिफारिस एक-एक जना पदेन सदस्य रहने व्यवस्था अनुरुप युवा अध्यक्ष धर्मराज रिजाल, रा.म.स.का अध्यक्ष एली, रा.म.स.बाट सिफारिस सदस्य पाण्डे, केन्द्रीय समितिमा चयन भइसक्नुभएको छ ।

उक्त साधारणसभाको पहिलो दिन पाँचै विकास क्षेत्रबाट आएका प्रतिनिधिहरूलाई स्वागत गर्नुका साथै पा. डा. सिमोन पाण्डेबाट हृदयस्पर्शी वचन बाँड्नुभएको थियो भने दोस्रो दिनको बिहानको आराधना सेवामा पा. हरि प्रधान, वचनमा पा. डा. मंगलमान महर्जन र स्व. पा. एम.जे. जोसेफले वचन बाँड्नुभएको थियो भने केन्द्रीय समितिको प्रतिवेदनको क्रमशः अध्यक्ष, महासचिव र कोषाध्यक्षबाट प्रस्तुत गरिएको थियो। साथै क्षेत्रीय समितिको प्रतिवेदन क्षेत्रीय अध्यक्षबाट सुनाई सकेपछि चुनावी प्रक्रियाद्वारा नयाँ कार्यकारिणी समितिको चयन गरियो र तेस्रो दिनमा विभागीय प्रतिवेदन प्रस्तुत गरिसकेपछि उक्त उनान्चासौं वाषिर्की सभा समापन भएको घोषणा गरियो।

Republished in new layout on 7/30/2013

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In