तीन वजेको सम्वोधनपछि प्रधानमन्त्रि पुष्पकमल दाहालले सेना प्रकरणको विवादका कारण प्रधानमन्त्रि पदबाट राजिनामा दिएकाछन्।
पुष्पकमल दाहाल प्रच्ण्डद्वारा राजिनामा
२१ बैशाख
तीन वजेको सम्वोधनपछि प्रधान मन्त्रि पुष्पकमल दाहालले प्रधानमन्त्रिबाट राजिनामाको घोषणा गर्नुभएको छ। एमाले र फोरमले अविश्वासको प्रस्ताव ल्याएपछि असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध सत्ता निराकरण गर्न र खतरामा परेको लोकतन्त्रको रक्षाका लागि राजीनामा दिएको बताए।
Republished in new layout on 7/13/2013
Discussion about this post