• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सरकार चलाउने आधार छैन

by Shishir Dahal
July 24, 2013
in News & Events

माओवादीले युद्धको धङधङी त्याग्न नसकेको कारण सरकार संचालनको जिम्बेवारी सम्हाल्न नसकेको दावी गर्दै खनालले पार्टिका कार्यकर्ताको ब्यवहारमा आमुल सुधार गरेर मात्र सरकार संचालन गर्न सक्ने वताउनु भयो ।

 


माओवादीको सरकार चलाउने आधार छैनः खनाल

विराटनगर २५ चैत

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको अपराधिक क्रीयाकलापमा सुधार नआएकोले सरकार चलाउने नैतिक आधार गुमाएको वताउनु भएको छ ।

विराटनगर १९ स्थित मोरङ क्षेत्र नंम्बर ५ मा मंगलवार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले माओवादीले जनयुद्धकालको ब्यवहारमा सुधार गर्न नसकेको र अझै अपराधिलाई संरक्षण दिई पार्टिलाई अपराधिक थलोको रुपमा राखेको कारण सरकारको नेतृत्व गरी मुलुक संचालन गर्ने नैतीकता गुमाएको स्पष्ट पार्नुभयो ।

माओवादीले युद्धको धङधङी त्याग्न नसकेको कारण सरकार संचालनको जिम्बेवारी सम्हाल्न नसकेको दावी गर्दै खनालले पार्टिका कार्यकर्ताको ब्यवहारमा आमुल सुधार गरेर मात्र सरकार संचालन गर्न सक्ने वताउनु भयो । मुलुकलाई सहि मार्ग निर्देशन गर्ने शक्ति र ऐतिहासीक जिम्बेवारि लिन सक्ने क्षमता बनाएको पार्टि एमाले भएको उहाँले दावी गर्नुभयो । त्यसैले जनताले एमालेलाई उपनिर्वाचनमा जिताए त्यसमा थप बल पुग्ने स्पष्ट पार्दै उहाँले छ वटै निर्वाचन क्षेत्रका एमालेका उम्मेद्धवारलाई विजयी वनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

कांग्रेसले मुलुक र जनतालाई पटक पटक धोका दिइ तहसनहस बनाएको र फेारम विखण्डनकारी शक्ति भएकोले मुलकमा शान्ति स्थापना गरी समयमा नयाँ संविधान निर्माण गर्न एमाले मात्र संक्षम पार्टि भएको अध्यक्ष खनालले दावी गर्नुभयो ।

वजेट बाबुराम भट्टर्राईले वाचन मात्र गरेको हो र त्यहाँ उल्लेख गरेका स्वरोजगार ,बृद्ध भत्ता जस्ता विकास निर्माणका कुरा छलफलवाट सरकारले ल्याएकोले माओवादीले जागीर दिन्छ भनेर प्रलोभनमा परी भ्रममा नपर्न उहाँले सवै संग आग्रह गर्नुभयो ।उहाँले एमालेले विराटनगर जुटमिल संचालनमा ल्याउन लागी परेको र जुट उद्योगको विकासका लागी नयाँ रणनिती तयार गर्न लागी परेको समेत जानकारी दिनुभयो ।

सोहि सभामा बोल्दै संबैधानिक राज्य समितीका सभापति एवं नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले माओवादीले सरकारी स्रोत र साधन दुरुपयोग गरेर आतंकवादलाई प्रोत्साहीत गरिरहेको वताउनु भएको छ ।

नेता नेपालले माओवादीलाई सरकार वाँदरको हातमा नरिवल भएजस्तै राज्यको ढुकुटी जथाभावी छरपस्त पारेर सिध्याउन लागेको आरोप लगाउनु भयो ।

माओवादीले जनयुद्धकै शैलीमा सरकार चलाएर जनतालाई दुख दिएको दावी गर्दै नेपालले अपराधीलाई संरक्षण दिएर दण्डहिनता वढाएको कारण अब माओवादीले नेतृत्व गर्न नसक्ने वताउनु भयो ।

उहाँले जंगली ब्यवहारले राज्य संचालन हुन नसक्ने भएकोले माओवादीले आफ्नो ब्यवहार सुधार्नु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष असोक र्राई लगायत एक दर्जन केन्द्रिय नेताहरुले वोल्नु भएको थियो ।

Republished in new layout on 7/24/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In