यात्रुहरुको चापलाई मध्यनजर गदै उडान संख्या बढाएको यति एयरका स्टेशन म्यानेजर प्रेम कुवर बताउछन ।
उडान थपीयो
धेरैले हवाइ मार्ग प्रयोग गर्न थालेपछि आन्तरीक उडान भर्दै आएका कम्पनिहरुले आफ्नो उडान संख्या बढाएका छन । दैनिक ७ वटा उडान भर्दै आएको यति एयरले हाल आफ्नो उडान संख्या बृद्धि गरी १४ पर्’याएको छ । यात्रुहरुको चापलाई मध्यनजर गदै उडान संख्या बढाएको यति एयरका स्टेशन म्यानेजर प्रेम कुवर बताउछन । उनका अनुसार यति एयरले २८, ३४ र ३९ यस रुपैया सम्ममा यात्रुहरुलाई सेवा प्रदान गरीरहेको छ ।
त्यस्तै गरी दैनिक ७ बटा उडान भर्दै आएको बुद्ध एयरले पनि आफ्नो उडान संख्या बर्ढाई ११ पुर्याएको छ । जसमा ४७ जना यात्रु बोक्ने क्षमता भएका ४ बटा र १८ जनाको क्षमता भएको ७ वटा जहाजहरु रहेको बुद्ध एयरका स्टेशन म्यानेजर गिरीराज बस्नेतले जानकारी दिए ।
Republished in new layout on 7/18/2013
Discussion about this post