• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सेनापति बिबादमा प्रदर्शन र झडप

by Shishir Dahal
July 18, 2013
in News & Events

परान्ह २ बजे राष्ट्रपतिको कदमको बिषयलाई लिएर दुबै समुहले बिरोध र र्समर्थनमा जुलुस निकालेका थिए । उनीहरुले निकालेको जुलुस एक आपसमा भेट भएपछि झडप भएको प्रहरीले जनाएको छ ।


सेनापति बिबादमा ठाउँ-ठाउँमा प्रदर्शन र झडप

पाँचथरमा कर्फ्यू

शिशिर दाहाल, विराटनगर २१ बैशाख

राष्ट्रपतिले चालेको कदमको बिरोध र र्समर्थनमा पूवका ठाउँ ठाउँमा जुलुस प्रदर्शन भएका छन् । त्यसैक्रममा पाँचथरको फिदिममा एकिकृत माओवादीका कार्यकता र नेबिसंघ कार्यकर्ता बिच सोमबार अपरान्ह झडप भएको छ । झडपका कारण त्यहा केहीबेर स्थिती तनाबग्रस्त बनेको थियो । स्थितीलाई नियन्त्रण बाहिर गएपछि स्थानिय प्रशासनले साझ ५ बजेदेखी बिहान ४ बजे सम्मका लागी कर्फु आदेश जारी गरेको छ ।

अपरान्ह २ बजे राष्ट्रपतिको कदमको बिषयलाई लिएर दुबै समुहले बिरोध र र्समर्थनमा जुलुस निकालेका थिए । उनीहरुले निकालेको जुलुस एक आपसमा भेट भएपछि झडप भएको प्रहरीले जनाएको छ । झडप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन आधा दर्जन भन्दा बढि अश्रुग्यास प्रहार गरेको थियो । झडपमा दुबै पक्षका १ दर्जन बढि व्यक्तिहरु र्घाईते भएको प्रहरीले बताएको छ । झडप पछि तनाबग्रस्त बनेको फीदिम बजारलाई नियन्त्रणमा लिन प्रशासनले ठुलो संख्यामा शुरक्षाकर्मिहरु परिचालन गरेको थियो । तरपनि उनिहरुबिच ठाउँ ठाउँमा पटक पटक दोहोरो झडप भएपछि प्रशासनले स्थिती नियन्त्रण बाहिर जान नदिन कर्फु आदेश जारी गरेको जनाएको छ । कर्फु आदेश भएपछि त्यहा“को स्थिती सामान्य बनेको पूर्व क्षेत्र प्रहरी कार्यालय बिराटगनरले जनाएको छ ।

यता सोही बिषयलाई लिएर माओवादी र नेबिसंघले बिरोध र र्समर्थनमा विराटनगर र सुनसरीको इटहरीमा पनि अपरान्ह जुलुस प्रदर्शन गरेका थिए । सयौको सङख्यमा रहेका माओवादी कार्यकर्ताहरुले विराटनगरको जनआन्दोलन चौकमा साझ राष्ट्रपति यादबको पुत्ला दहन गरेका थिए । उनिहरुले राष्ट्रपतिको बिरोधमा चर्का नारा् समेत लगाउदै प्रदर्शन गरेका थिए । जुलस नगरका बिभिन्न भागको परिक्रमा गरी कोषसभामा परिणत भएको थियो । त्यसैगरी माओवादी कार्यकर्ताले इटहरीमा पनि बिरोध प्रदर्शन गरेका थिए ।

यता राष्ट्रपतिको कदम संबैधानिक र प्रधानसेनापति हटाउने सरकारी निर्णय असंबैधानिक भएको भन्दै नेबिसंघले विराटनगर र इटहरीमा र्समर्थन र बिरोधमा जुलुस प्रदर्शन गरेका थिए। सयौको संख्यामा रहेका बिद्यार्थीहरुले प्रदर्शन गर्दै विराटनगरका बिभिन्न भागको परिक्रमा गरेका थिए ।

यसैबिच प्रधान सेनापति रुक्माङगत कटुवाललाई हटाएको बिरोधमा दिउसो नेपाल बिद्यार्थी संघले विराटनगरमा प्रदर्शन गर्दै रंगेली बिराटनगर सडक अवरुद्ध पारेका थिए। नेबिसंघका केन्द्रीय सदस्य हरि भट्टर्राईको नेतृत्वको बिद्यार्थी समुहले दिउसो १ घण्टा बिरोध स्वरुप सो सडक बन्द गराएका थिए। उनीहरुले सेनापति हटाउने सरकारी निर्णय असंबैधानिक भएकाले फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका थिए। दिउसो १२ बजे देखी १ बजे सम्म सो सडक खण्ड बन्द गराएका थिए । उनीहरुको बन्दका कारण सो क्षेत्रको यातायात सेवा प्रभाबित भएको थियो।

Republished in new layout on 7/18/2013

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In