• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुनसरीको बजेट पौने तीन अर्व

by Shishir Dahal
July 15, 2013
in News & Events

सदरमुकाम इनरुवामा जिविसले आयोजना गरेको १८ औं जिल्ला परिषदको बैठकबाट पारित आव ०६६/०६७ को बजेट तथा कार्यक्रम र्सार्वजनिक गर्दै आर्थिक वर्षा लागि जिल्लामा विभिन्न योजना र कार्याक्रमका लागि २ अर्व ७६ करौड ५५ लाख ९६ हजार २ सय ३० रुपैयाँ बराबरको आय व्यय बजेट र्सार्वजनिक गरेको हो।

 


सुनसरीको बजेट पौने तीन अर्व

इनरुवा,

जिल्ला विकास समिति सुनसरीलेे आर्थिक वर्ष०६६/०६७ का लागि पौने तीन अर्व बजेट र्सार्वजनिक गरेको छ।

सदरमुकाम इनरुवामा जिविसले आयोजना गरेको १८ औं जिल्ला परिषदको बैठकबाट पारित आव ०६६/०६७ को बजेट तथा कार्यक्रम र्सार्वजनिक गर्दै आर्थिक वर्षा लागि जिल्लामा विभिन्न योजना र कार्याक्रमका लागि २ अर्व ७६ करौड ५५ लाख ९६ हजार २ सय ३० रुपैयाँ बराबरको आय व्यय बजेट र्सार्वजनिक गरेको हो।

जिल्लाको समग्र आय अर्न्तर्गत जिविसको आन्तरिक स्रोत ८ करोड ५९ लाख ८६ हजार जिल्ला विकास समिति कार्यालयको ८६ करोड ३२ लाख २४ हजार ४ सय १५, नेपाल सरकारद्वारा अनुदान ४४ करोड ३९ लाख ९५ हजार, विदेशी साहयता अनुदान ३३ करोड ३२ लाख ४३ हजार ४ सय १५, विषय गत निकायहरुको १ अर्व ६५ करौड ९२ लाख ७६ हजार २ सय ३९ र स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको २४ करोड ३० लाख ९५ हजार ५ सय ७६ रुपैयाँ रहने स्थानिय विकास अधिकारी गुरु सुवेदीले बताउनु भयो।

खर्चमा कृषि विकास कार्यालयका लागि कार्यक्रम बजेट पँजीगत तर्फ४८ लाख ३४ हजार र चालु तर्फ५६ लाख ३८ हजार गरी १ करोड ४ लाख ७२ हजार रुपैयाँ, पशु कार्यालयका लागि १० करोड ७ लाख ७० हजार सहित कषि, वन तथा वातावरण र उद्योग तर्फ१३ करौड २९ लाख ९५ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी जनसंख्या, सामाजिक विकास अर्न्तर्गत महिला शिक्षा, स्वास्थ्य लगायतका गरी ७५ करोड ५ लाख ९४ हजार ३ सय ३९ रुपैयाँ, पूवाधार संचरना विकास अर्न्तर्गत खानेपानी तथा सरसफाई, भवन, आवास तथा सहरी विकास, विद्युत, सडक लगायतमा १३ करोड ६२ लाख ४७ हजार ५ सय रुपैया त्यस्तै भूमी तथा जलस्रोत, जलउत्पन्न प्रकोप नियन्त्रण, सिचाई लगायतमा ६३ करोड ९४ लाख ३९ हजार खर्च देखाइएको छ।

Republished in new layout on 7/12/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In