• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गर्मीले विरामी वढे

by Shishir Dahal
July 15, 2013
in News & Events

गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन।


गर्मीले विरामी वढे उपचार ब्यवस्था कठिन

शिशिर दाहाल, विराटनगर असार

तराइमा वढेको गर्मिका कारण अस्पतालहरुमा विभिन्न रोगका विरामीको संख्या हवात्तै वढेको छ। विरामीलाइ व्यवस्थीत ढंगबाट अस्पतालहरुमा उपचार हुन सकेको छैन। र्सवसाधरणको पहुच भित्र पर्ने विराटनगर स्थीत सरकारी कोसी अञ्चल अस्पतालमा विरामीले वेड नपाएर सास्ती खेपीरहेका छन। धान्नै नसक्ने गरि अस्पतालमा विरामी वढेपछी स्वास्थ्यकर्मीलाइ पनि भ्याइ नभ्याइ छ। जसका कारण विरामीले राम्रो उपचार पाउन सकेका छैनन।

गर्मिको यो मौसममा सामान्यत ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला , निमोनिया, टाइफाइड , र्सपदंश आदीका विरामी बढेका छन। विराटनगरका केही निजी नर्सिङ होम , मोरङका विभिन्न स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकी आदीमा पनि विरामीको भिड वढेको छ। विरामीको चाप बढेपछी स्वास्थ्य केन्द्रहरुमा उपचार ब्यवस्था कठिन हुदै गएको छ।

औसत रुपमा गर्मी मौसममा विरामीको चाप अस्पतालहरुमा हुने गरेको छ। यस मौसममा विशेष गरि विभिन्न प्रकारका रोग र भाइरलबाट बालबालीका र महीलाहरु वढी प्रभावित छन। कोशी अञ्चल अस्पतालका इमर्जेन्सी वार्डका डा. हैदर अलि भन्नु हुन्छ – यो मैसममा यस्ता रोगका विरामी वढछन। विशेष गरि चीसो मौसममा देखा पर्ने निमोनिया गर्मी मौसममा पनि समस्याका रुपमा रहेने गरेको छ।

गर्मी मौसममा वालबालीकालाइ पसिना आउने र पसिनाले शरिर भिजेपछी चीसो भएर निमोनिया देखा पर्ने कोसी अञ्चल अस्पतालका वालरोग विशेषज्ञ डा प्रकाश राना बताउनु हुन्छ । गर्मिमा देखिने विभिन्न रोगका कारण कोसी अञ्चल अस्पतालमा हाल औसत भन्दा ६० प्रतिशतसम्म विरामीको चाप बढेको अस्पतालले जनाएको छ। त्यस्तै विराटनगर स्थित विराट नर्सिङ होम, सप्तकोसी नर्सिङ होम, न्यूरो अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थाहरुमा पनि विरामीहरुको चाप बढेको छ।

गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन। त्यस्तै यस अस्पतालमा भुटानी शरणार्थी शिवीरबाट समेत विरामीको चाप बढी हुने गरेको छ। भुटानी शरणार्थीहरुको स्वास्थ्य सम्वन्धि सहयोग गर्ने संस्थाहरुले कोसी अञ्चल अस्पतालबाट उपचार गर्न शिफारिस गर्ने भएका कारण पनि शरणार्थीहरुको चाप यस अस्पतालमा वढको हो।

अस्पतालमा भिड वढनुको अर्को कारण विरामीका कुरुवाहरु पनि हुन। कहीले कही केही विरामीले पाच जनासम्म कुरुवा लिएर आउने गर्छन। अस्पतालका एक स्वास्थ्यकर्मी भन्छन- विरामीको उपचार गर्न भन्दा पनि कहीले कही कुरुवाहरुलाइ व्यवस्थापन गर्न हामीलाइ हम्मे पर्छ। राम्रो उपचार नगरेको भन्दै कतिपय विरामीका कुरुवाहरु र आफन्तहरु स्वास्थ्यकर्मीहरुसंग वादविवाद समेत गर्छन। मोरङको हरैचाबाट छोरीको उपचारको लागि आएकी पार्वता नेपाल विरामीलाइ विमारले गाह्रो पार्दा समेत चिकीत्सकहरु जाच्न नआउने गरेको गुनासो गर्नु हुन्छ। उहा भन्नुहुन्छ -उनिहरु आफै विरामीको अवस्था जाच्न आउनु पर्नेमा वारम्वार वोलाउदा पनि उनिहरु आइदीदैनन। के सरकारी जागिर भन्दैमा विरामीको ज्यानसंगै खेलवाड गर्नु राम्रो हो र काम नगरे पनि तलव आउछ भन्दैमा स्वास्थ्यकर्मीहरुले यस्तो लापरवाही गर्दा हामी साह्रै पीडीत भएका छौं।

अस्पतालमा विरामीको चाप छ। तर कोसी अञ्चल अस्पतालको आकस्मीक कक्षमा १४ वटा मात्रै वेड छन। अस्पतालको आकस्मीक कक्षमा दैनिक ५० देखि ७० जना सम्म नयाँ विरामीहरु आउने गरेका छन। आकस्मीक कक्षबाट अन्य वार्डमा रिफर भएर गएका विरामीहरुले पनि बेड पाउदैनन। विशेष गरि आकस्मीकबाट वच्चा वार्डमा रिफर भएका विरामीले त वेड नपाउने पुरानै समस्या हो। वेड नपाएकै कारण अस्पतालको झयालको खाली स्थानमा, भूइमा विरामी राख्नु पर्ने वाध्यता छ। स्वास्थ्यकर्मीहरुका अनुशार वेड वाहीर रहेका विरामीलाइ उपचार गर्न गाह्रो हुन्छ। स्लाइन दिन, सुइ लगाउन विशेष समस्या पर्छ। भुइमा विरामी सुताउनु पर्ने वाध्यताले स्वास्थ्यकर्मीहरुलाइ हीडडुल गर्न पनि समस्या हुने गरेको छ। अञ्चल अस्पताल भए पनि कोसीमा विरामीले राम्रो सेवाको अनुभूति गर्न सकेका छैनन।

Republished in new layout on 7/12/2013

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In