• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एकल महिलाको जिउने आधार अगरबत्ति

by Shishir Dahal
July 15, 2013
in News & Events
Shishir Dahal, Biratnagar
Shishir Dahal,
Biratnagar

भोजपुरमा रहेको श्रीमानको घर देख्‍न नपाउदै श्रीमान् गुमाउनु भएकी वहा जोगिदह माइती घरमा हाल बस्दै आउनु भएको हो। कमाई गर्ने सिलसिलामा काठमाण्डौंमा भेर्टभई वहाको प्रेम विवाह भएको थियो। उपचार खर्च जुटाउन नसक्दा मुटु सम्बन्धी रोगी श्रीमानलाई बचाउन नसकेपनि  यो काम गरेर दुइ छोरालाई पढाउदै गरेको वहाले बताउनु भयो।


एकल महिलाको जिउने आधार अगरबत्ति

उदयपुर, असार ३१ गते। सुन्दा र हेर्दा सामान्य लाग्छ, बाँसको सिन्का बनाउने काम। कसैकसैले त भन्छन् “काही, यस्तो पनि काम हो” तर, उदयपुरको जोगिदह गाविस वडा नं. ७ मा बसोबास गर्दै आउनु भएकी २९ बषिर्या सुनिता र्राईको लागि यो राम्रो काममात्र भएको छैन जीउने साहारा नै बनेको छ।

केही समय अघि वहाको श्रीमान्को निधन भयो। श्रीमानको निधनपछि दुइ छोराको पालनपोषण, घरायसी ब्यवहार सबै वहाकै टाउकोमा आईलाग्यो। छोराहरुको पालनपोषण, शिक्षादिक्षाका लागि खर्च जुटाउन समस्या परेको बेला अलिअलि खर्च आउला भन्ने आसले अबरबत्तीको लागि सिन्का बनाउने काम वहाले थाल्नु भयो। गाउँकै दालमोठ भूजिया  बनाएर जीवनस्तर उकास्नु भएकी दुर्गा दनुवारको प्रेरणा र सल्लाह बमोजिम गर्दै जाँदा कमाई सन्तोषजनक हुन थाल्यो। त्यसपछि वहाले यस कामलाई निरन्तरता दिनुभयो।

भोजपुरमा रहेको श्रीमानको घर देख्‍न नपाउदै श्रीमान् गुमाउनु भएकी वहा जोगिदह माइती घरमा हाल बस्दै आउनु भएको हो। कमाई गर्ने सिलसिलामा काठमाण्डौंमा भेर्टभई वहाको प्रेम विवाह भएको थियो। उपचार खर्च जुटाउन नसक्दा मुटु सम्बन्धी रोगी श्रीमानलाई बचाउन नसकेपनि  यो काम गरेर दुइ छोरालाई पढाउदै गरेको वहाले बताउनु भयो।

माइती घरमा बृद्ध आमाबुवाको समेत हेरचाह गर्दै दुइछोरालाई बोर्डिङ्गमा पढाउने खर्च, खान लगाउन यसकै कमाईबाट धान्दै आएको वहाले बताउनु भयो।

“सुरुमा दुइ किलो सिन्का बनाएर ४० रुपैया पाएँ। त्यसपछि हौसिदै गएर गर्दै जाँदा आजकल महिनामा डेड क्विन्टल जति बनाउछु।” राईले सुरुको अवस्थालाई चित्रण गर्दै भन्नुभयो। यतिबेला सिन्काको भाउ पनि बढेर प्रतिकिलो २५ रुपैया पुगेको छ। वहाले मासिक तीनदेखि चारहजारसम्म कमाई हुने बताउनु भयो।  एक घाना बाँसको  ९ किलोसम्म सिन्का हुने भएपनि राम्रो बाँसको अभाव आजकल हुन थालेको वहाको अनुभव छ। वहाँ जस्तै गाउँभरीमा ४० घरमा बाँसको सिन्का बनाउने काम हुन्छ। आम्दानीको हिसावले राम्रो काम भएकोले कामगर्नेको संख्या बढेपछि बाँसको अभाव हुन थालेको छ ।  छिप्पिएको, ठूलो मलिबाँस सिन्काको लागि उपयुक्त हुन्छ। बाँसको जातमा पनि मलिबासँको मात्र सिन्का हुन्छ। “त्यस्तो बाँस पाउन मुस्किल छ” वहाले भन्नुभयो। केही लगानी गरेर गाउँबाट अलि टाढा जाने हो भने पाउन सकिन्छ तर वहासंग लगानी गर्ने रकम  छैन। “भएको  कमाई अलिअलि गर्दै घर, ब्यवहार र छोराहरुको पर्ढाईमा  खर्च हुन्छ। बाँस खरिदमा लगानी गर्ने रकम जमाउन सकिरहेकी छैन।” वहाले भन्नुभयो “यदि लगानी गरेर बाँस घरमा ल्याई रहने हो भने कमाई दोब्बर गर्न सकिन्थ्यो।”

बनाएको सिन्का बिक्री हुँदैन भन्ने चिन्ता गर्नु नपर्ने वहा बताउनु हुन्छ। बनाएको सिन्का उदयपुरकै त्रियुगा नगरपालिका ८ बगाहाकी अबरबत्ति उद्यमी पार्वती र्राईले किनिदिने गर्नुभएको छ।

यहि काम गरेर वहा सफल उदमीको रुपमा समेत चिनिनु हुने राई कुनै पनि काम सानो नहुने रहे छ भन्नु हुन्छ। वहा भन्नुहुन्छ “अगरबत्तिको सिन्का बनाउने काम हेर्दा सामान्य लागेपनि यसको उपलब्धी ठूलो छ।”

एकल महिला त्यसमा पनि भूमिहिन हुँदाको पीडा, श्रीमानको नागरिकतालाई मायाको चिनो बनाई राखिरान्नु भएकी वहालाई सासू ससुराले सहजरुपमा बुहारी स्विकार गर्ने वा नगर्ने भन्ने चिन्ताहरु बीचमा पनि संर्घष गरिरहनु भएकी र्राईलाई  अगरबत्ति सिन्का साच्चिकै जीउने साहारा बनेको छ। थोरै भएपनि खुसीको राहत मिलेको छ।

वहा जस्ताको लागि सरकारले पनि हैसेमा होस्टे गरी मद्दत पुर्‍याउने खालका कार्यक्रम ल्याउन सके र्सबसाधारण जनताको जीवन स्तर उकास्न तथा गरीबी न्यूनिकरणमा ठुलो टेवा पुग्ने निश्चित छ।

Republished in new layout on 712/2013

Previous Comment

Yo Ekal mahela written by Ajaya Man kirati , September 18, 2011
Topic bada ramro cha.Euta Ashaha mahela ko bare awaj wuthaunu bhayajo dhannya baad .yesto jura llai ajha sasakta rup de aghi bade sayad ye sunita rai ko matra hoina purai deshko ejal mahila ko uddhar hunthyo. Best of Luck

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In