Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ।
घर भत्कदा २३ जना इसाइको मृत्यु
Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ।
प्राप्तभ जानकारी अनुसार सियोन चर्चमा सोमबारदेखि एक हप्ते सेमिनार भैरहेको छ। सेमिनारमा सबै ७००० जना जतिको सहभागिता रहेको छ। सेमीनारका सहभागीहरूलाई सुत्नहको लागि विभिन्न घरहरूमा व्यवस्था मिलाइएको थियो। चर्चमा सहभागीहरु सुतेको बासको तीन तले घरको माथिल्लो तला भत्किदा उक्त घटना भएको हो। घरमा धेरै मात्रामा मानिस भएकोले घर भत्किएको हो। राम्रो व्यवस्थापन नभएको आरोप लगाइएको छ।
Republished in new layout on 7/10/2013
Previous Comments
It’s really sad incident in the Nepalese Christian history. Let’s pray for those who lost their loved one and for those who injured.
Mr. Gyanu Narayan shrestha
Bethsalom Putalisadak Church
Deeply share the sorrow in this unfortunate incident.
This is not the time to blame one another. However, we must learn to take the responsibility and learn from our mistakes.
May our Lord’s peace dwell among the members of the bereaved families.
written by Jagadish Pokharel , September 30, 2009
May Our Almighty God Bless You all the Family of death people in that Accident and May HE give the Amazing Strength to you all Injurious People.Let’s Pray For his Grace. Byeeeeeeeeeeeeee
Discussion about this post