• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NBCBS Fifth National Conference Final

by Sarju Rijal
July 10, 2013
in News & Events

nbcbsपरमेश्वयरको ठूलो दर्शन हामीहरूको जीवनमा छ। हामीहरु दर्शनप्रति प्रतिबद्ध हुनुपर्छ। उहाँले राख्नुटभएको दर्शन पूरा गर्न हामीहरूको चरित्र राम्रो र ठीक हुनुपर्छ। काम पूरा गरिएको छ तर चरित्र ठीक छैन भने त्यहाँ विरोधाभास उत्पन्न हुन्छ। ख्रीष्टनको चरित्रजस्तै हाम्रो चरित्र हुन आवश्यक छ। दर्शन पूरा गर्न कडा परिश्रम गर्न खाँचो छ।


NBCBS Fifth National Conference final

 

1st.  Oct. 2009- विहानको आराधना सेवा संगति इसाई मण्डली ललितपुरको संगित झुण्डले सञ्चालन गरेको थियो।

Guest Speaker: Mathew Varghese

विहानको सेवामा विद्यार्थीहरूलाई वचनबाट उत्साह दिंदै बाइबलबाट सिकाउनुभएको थियो।परमेश्वयरको ठूलो दर्शन हामीहरूको जीवनमा छ। हामीहरु दर्शनप्रति प्रतिबद्ध हुनुपर्छ। उहाँले राख्नुटभएको दर्शन पूरा गर्न हामीहरूको चरित्र राम्रो र ठीक हुनुपर्छ। काम पूरा गरिएको छ तर चरित्र ठीक छैन भने त्यहाँ विरोधाभास उत्पन्न हुन्छ। ख्रीष्टनको चरित्रजस्तै हाम्रो चरित्र हुन आवश्यक छ। दर्शन पूरा गर्न कडा परिश्रम गर्न खाँचो छ। प्रभु हामीसँग हुनुभएकोले उहाँले राख्नुटभएको दर्शन पूरा गर्न सक्छौं। वचनले विद्यार्थीहरूलाई सोचमग्न बनाएको थियो।

1st.  Oct. 2009 (2:00 pm- 4:00 pm)

National Council का निर्वाचनका प्रमुख अथवा सञ्चालक डा. राजेन्द्र कुमार रोङ्गोङद्वारा NC को पूरानो समिति विघटन गरी पुनः नयाँ National Council गठन भयो। NC को निर्णयअनुसार 1st Oct. 2009  मा एनबिसिबिएस्को महासचिव पदमा पि.ए.थोमसज्यूलाई नियुक्त गरियो। सोही समयमा नै एनबिसिबिएसका कोषाध्यक्ष अशोक सिंहद्वारा २००९ को आर्थिक बजेट पनि प्रस्तुत गर्नुभएको थियो। एनबिसिबिएसका क्षेत्रीय कार्यकर्ताहरूद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो। अन्त्यमा विभिन्न सिबिएसहरूबाट एक-एक जना प्रतिनिधी छनौट गर्ने कार्य भएको थियो।

सोहि दिन बेलुका ४ बजेदेखि Family get- together को कार्यक्रम शुरू भएको थियो। यो कार्यक्रमको शुरुको प्रार्थनाद्वारा डा.मंगलमान महर्जनले गर्नुभएको थियो। एनबिसिबिएसको ऐतिहासिक झलक र बर्तमानमा के गर्ने भन्ने कुरालाई पि.ए.थोमसले छर्लङ्ग पार्नुभएको थियो। एनबिसिबिएस का अध्यक्ष रेभ.शामुएल बोम्जनद्वारा धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो। काठमाडौं उपत्यकाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरूद्वारा एनबिसिबिएस् राष्टि्य परिषदका सदस्यहरूको लागि समर्पणको प्रार्थना र एनविसिविएस का महासचिव रेभ. के.पी. देवकोटाको एनविसिविएस नेपालबाट विदाई र IFES को एसिया क्षेत्रको डाइरेक्टरमा कार्य गर्नको लागि समर्पणको प्रार्थना उपस्थित अगुवाजनहरूले प्रार्थना गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा एनबिसिबिएस राष्ट्रि य सम्मेलनका संयोजक अनुप रानाले कार्यक्रममा स्यंमसेवकको रुपमा विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने ५४ जना विद्यार्थीहरू हरेकलाई प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपालका विभिन्न क्षेत्रमा स्यंमसेवककोरुपमा खटिएका कार्यकर्ताहरूलाई स्टाफहरूलाई एनबिसिबिएसका Programme Coordinator  पि.ए. थोमसले प्रशंसा पत्र वितरण गर्नुभएको थियो। सो कार्यपछि प्रार्थानाद्वारा सम्मेलनको विसर्जन भएको थियो।

News Prepared by Sabu Lama

Do you want see photos and download Please go to link

http://picasaweb.google.co.uk/nepalchurch.com/

Republished in new layout on 7/10/2013

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In