• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 21, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

Annual General Body Meeting of Aten

by Sarju Rijal
July 10, 2013
in News & Events

atenकाठमाडौं – १ नोभेम्बर,  बुद्धनगरस्थित आटेन कार्यलयमा ATEN Library को Annual General Body meeting सम्पन्न भयो। मिटिङमा विभिन्न बाइबल स्कूल, कलेजका प्रिन्सीपल, चर्चका पास्टर र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। General Body Meeting मा आटेनका निर्देशक डा.रमेश खत्रीले उपस्थितहरूलाई प्रार्थनामा डोर्‍याउनुभएको थियो। विहान १० बजेदेखि एक जनाले परिचय दिने अर्को व्यक्तिले प्रार्थना गर्दै मिटिङको प्रारम्भ भएको थियो।


Annual General Body Meeting of Aten

काठमाडौं – १ नोभेम्बर, बुद्धनगरस्थित आटेन कार्यलयमा ATEN Library को Annual General Body meeting सम्पन्न भयो। मिटिङमा विभिन्न बाइबल स्कूल, कलेजका प्रिन्सीपल, चर्चका पास्टर र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। General Body Meeting मा आटेनका निर्देशक डा.रमेश खत्रीले उपस्थितहरूलाई प्रार्थनामा डोर्‍याउनुभएको थियो। विहान १० बजेदेखि एक जनाले परिचय दिने अर्को व्यक्तिले प्रार्थना गर्दै मिटिङको प्रारम्भ भएको थियो।

डा.रमेश खत्रीले जेनरल बडी माइन्युट पढेर सुनाए पछि। आटेनका सभापति रेभ. बालकृष्ण शर्मालाई समय दिनुभएको थियो। रेभ. बालकृष्ण शर्माले Progress Report  सुनाउनुभएको थियो।  कोषाध्यक्ष शसीधर चपाइले आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

ATEN को कार्यसमितिको लागि दुई दुई वर्षमा नयाँ समिति चयन गर्दै आएको कुरा सुनाएर  रेभ. बालकृष्ण शर्माले आफ्नो दुई वर्षको कार्यकाल सकिएको र सोही समयमा पुरानो समिति विघटन भएको घोषणा गर्नुभएको थियो।

नयाँ समिति गठनको लागि निर्वाचन आयुक्त रामकुमार बुढाथोकीले General Body Meeting द्वारा छनौट भएका पदाधिकारीको नामावली white board मा लेखी सबैलाई घोषणा गर्नुभएको थियो।

General Body Meeting द्वारा नयाँ समितिमा निम्न व्यक्तिहरुलाई मनोनीत गरेको छ। अध्यक्ष रेभ.बालकृष्ण शर्मा, उपाध्यक्ष बि.पि. खनाल, कोषाध्यक्ष, शसीधर चपाइ, सह कोषाध्यक्ष राम कुमार बुढाथोकि, सदस्यः पा. रत्‍न चापागाइ, श्रीमती एस्तर श्रेष्‍ठ, क्यारोर स्टिभन र UMN बाट प्रतिनिधि डेविट मकोङ्गी मनोनयन हुनुभएको छ।

उक्त नव गठित समितिको लागि श्रीमती डोमा राईले प्रार्थनामा अगुवाई गर्नुभएको थियो।

General Body Meeting मा ATEN ले BD Course राख्‍ने कि नराख्‍ने विषयमा निकै छलफल भएको थियो छलफलबाट ठोस निर्णय नआएपछि राख्‍नेम BD राख्नेuमा Yes र नराख्‍नेमा No लेखेर भोटिङ भएको थियो। भोटिङद्वारा Yes मा २८ मत र No मा ५ मत परेको थियो।

उक्त कार्यपछि गोपालजी अधिकारीको प्रार्थना अगुवाईमा Meeting बिसर्जन भएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In