• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 26, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आज प्रम को निर्वाचन हुँदैछ

by Sarju Rijal
July 9, 2013
in News & Events

१० असोज,काठमाडौ । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि प्रधानमन्त्री पदको लागि लामो कसरतपछि व्यवस्थापिका संसदमा आइतबार आठौँ चरणको निर्वाचन हुँदैछ। यसअघि सात पटकसम्म भएको निर्वाचनमा सभासदहरूले नयाँ प्रधानमन्त्री चयन गर्न नसकेपछि आठौँ चरणको निर्वाचन हुन लागेको हो। यसअघि सातौपटकसम्म पराजित भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पुन निर्वाचनमा भाग लिदै छन्।

नेकपा एमाले अहिलेसम्म तटस्थ बस्दै आएको छ भने अब नयाँ तरिकाले अगाडि बढ्नुपर्ने भन्दै एकीकृत नेकपा माओवादीले भने आइतबारको निर्वाचनमा भाग नलिने बताउँदै आएको छ। एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको सहमतिअनुसार आइतबारको निर्वाचनमा दुवै दल सहभागि नहुने भनिए पनि अहिलेसम्म अध्यक्ष प्रचण्डको उम्मेद्वारी वैधानिकरुपमा फिर्ता भइसकेको छैन। आइतबारको निर्वाचनमा माओवादीले उम्मेद्वारी फिर्ता नलिए फेरि दुइ प्रत्यासीहरूबीच प्रतिस्पर्धा हुनेछ भने माओवादीको उम्मेद्वारी फिर्ता भएमा काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका लागिमात्र निर्वाचन हुनेछ। माओवादीको उम्मेद्वारी फिर्ता भएपछि पनि नेपाली काङ्ग्रेस संसदीय दलका नेता पौडेललाई प्रधानमन्त्रीमा निर्वाचन हुनका लागि संसदमा बहाल सदस्यहरूको स्पष्ट बहुमत आवश्यक पर्छ। त्यसका लागि नेकपा एमाले, मधेसी मोर्चालगायत अन्य साना दलहरूको पनि मत आवश्यक पर्छ। एमालेले अहिले बहुमतीय प्रक्रिया अस्विकार गर्दैआएको र केहि अन्य साना दलहरूले पनि माओवादी र एमालेले ल्याएको प्रस्तावमा सहमति जनाइसकेकाले प्रत्यासी रामचन्द्र पौडेल प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावन क्षीण रहेको छ। संसद बैठक संविधानसभा भवन नयाँ वानेश्वरमा दिउसो ३:०० बजे बस्दैछ ।

Republished in new layout 7/9/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In