काठमाडौं, असोज २० – कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दशौं चरणको प्रधानमन्त्री निर्वाचनमा पराजित भएका छन्। बुधबार भएको निर्वाचनमा पौडेलले १०९ मत ल्याए। निर्वाचनमा पौडेल एक्लै भिडेका थिए। विपक्षमा मात्र १ मत परेको थियो भने ४६ सभासद् तटस्थ बसे। निर्वाचनमा १ सय ५६ सभासद् उपस्थित थिए।
आज हुने एघारौ पटकको प्रधानमन्त्रीको चुनाव नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एक्लै भिड्दैछन्। कार्यव्यवस्था परामर्श समितिको लामो छलफलपछि आज नै प्रधानमन्त्रीको चुनाव हुँदैछ। ११ औ पटक हुने निर्वाचन पनि अर्थहिन नै हुनेछ।
यसअघि भएका ९औ पटकसम्मको निर्वाचन व्यर्थैभए। कामकुरो एकातिर कुम्लोबोकि ठिमितिर भनेजस्तै संविधान बनाउने भन्दा सहमति नहुनुनै नेपालीको लागि दुर्भाग्यको कुरा हो। हामी नेपालीले बुझिराख्नुापर्नेकुरा हामीले छनौट गरी पठाएका सभासदहरूले के कति खर्च गर्छन त:
टेलिभिजनमा दिएको एकजानकारी अनुसार सरकारको ढुकुटी रित्याउदै छन् ६०१ जना सभासदहरूदहरूले। यसअगाडि भएका नवौंपटकको निर्वाचनमा दैनिक भत्ता मात्रै २००×६०१ = १२०२०० खर्चभयो। १२०२००×९ पटक रु १०८१८०० खर्च भयो। सभासदहरूको आफ्नै सवारी साधन नभएकाहरू उपस्थिति भएको बेला एकजना सभासदलाई १५० का दरले दिनेगर्छ जसमा ९०,१५०×९= ८१०१३५० खर्च हुनेगर्छ।
देखिने खर्च मात्रै ९ पटकमा जम्मा १८,९३,१५० भएको छ। एकमेडिया अनुसार माओवादीले सभासद किन्नको ५० करोड रुपैया चिनसँग मागेको कुरा खुलासा भएको थियो।
अदृष्यरुपमा परिश्रम रु १०
धारा पानी रु १२००
फोन सेवा रु २०००
आवासा खर्च रु ६५००
मसलन्द रु ३००
मासिक रु ६०,००० खुवाएर सभासद पालेको छ संविधान लेखनको निम्ति भनेर।
केही व्यक्तिहरूलाई सोध्दा उनिहरुले भन्नेगर्छन यो देस सोमालियाजस्तो हुन्छ। अब भन्नुहोस देशमा खै त संविधानको लेखन सुरु भएको। ठुला तीन दल एमाले, एमाओवादी र काँग्रेस नै हुन संविधान नबन्नुका कारण।
सहमती एकातिर प्रधानमन्त्री बन्ने होडएकातिर संविधान लेखन कार्यको त कुरै छैन।
Republished in new layout 7/9/2013
Discussion about this post