• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कालीमाटी तरकारी बजारमा भिषण आगलागी

by Sarju Rijal
July 4, 2013
in News & Events

काठमाडौं, March 4 – काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा शनिबार राति भिषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। एकै परिवारका ४ जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी तरकारी बजारका सुरक्षागार्ड हीराबहादुर पुन, उनकी छोरी १६ वर्षीया शान्ति पुन, १४ वर्षीया नीरा पुन र १२ वर्षीय छोरा निराजन पुन रहेका छन्।aaa थप दुईको जनाको सनाखत हुन सकेको छैन। हीराबहादुरकी श्रीमती हिक्का पुनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । तरकारी बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ घाइते छन्। आगोमा परेर मृत्यु हुने एकजनाको खुट्टा बिहान मात्र फेला परेको थियो । आगोमा परेर एउटा कुकुर समेत मरेको थियो। स्थानियबासी केदार बास्कोटाका अनुसार तरकारी बजारमा राति करिब १० बजेर १५ मिनेट जाँदा आगो लागेको हो। लोडसेडिङको कारणले १० बजे बत्ती आएको थियो। तार सट भएर आगो लागेको अनुमान गरिएको छ। कालीमाटी तरकारी गोदाममा प्लास्टीकका सामान, बाँसका सामाग्री, जुटका बोरा, तेल, घ्यू जस्ता सामान भएकोले आगो दन्किएको केदार बास्कोटा बताउनुहुन्छ। एउटै व्यक्तिको लाखौको सामान नष्ट भएको छ। दाल, सिमी जस्ता सामानको गोदाम भएकोले आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो। तीन सय तरकारी पसल आगोले सबै ध्वस्त भएकाछन् । आइतबार बिहान ११ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो लागेको १०/१५ मिनेट मै दमकल घटनास्थलमा आइपुगेको थियो। सुरक्षाकर्मीहरूको सहयोगमा र आठवटा दमकल, क्रेन र पानी ट्यांकरहरू प्रयोग गरिएका थिए। श्रीमती सावित्री बास्कोटा भन्नुहुन्छ। “दसबजेतिर कौसीमा निस्केर हेर्दा तरकारी पसलमा आगोको ठूलो ठूलो लप्का आफ्नो घरतिर आएको देख्दा म आत्तिएँ, मैले केही पनि सम्झिन सकिन मलाई कसले समाएर लिए थाहै पाइन। प्रभु बचाउनुहोस भन्ने शब्द मात्रै मुखबाट निस्कियो। केहीसमयपछि दमकलको आवाज सुनेपछि बल्ल अब केही हुँदैन भनी ढुक्क भए। ‘रातभर सुत्न पाइएको छैन प्रभुको अनुग्रहले बाँचियो। तरकारी पसल पनि केही भएको छैन। उप प्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार दिउँसो १२ बजे घटनास्थल पुगेर प्रहरी र तरकारी व्यवसायीसँग जानकारी लिनुभएको थियो। उहाँले घटनाका क्रममा मृतकहरूलाई राहत व्यवस्था र घाइतेलाई औषधोपचारको व्यवस्था गरिने बताउनुभएको थियो। ‘सुरक्षा निकायको सक्रियताका कारण समयमा नै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन पाएन’ उहाँले भन्नुभयो, ‘तरकारी जलेर नष्ट हुनेका लागि पनि सरकारले राहतको व्यवस्था गर्नेछ।’ क्षति मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका आधारमा क्षतिपूर्तिको व्यवस्था गरिने बताउनु भएको थियो।

Republished in new layout 7/3/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In