चितवन, विरेन्द्रनगर-९, २०६९ कार्तिक १८ का दिन हाशिष चर्च, विरेन्द्रमगर – ९ अमृतपानी को आयोजनामा अपाङ्गता सम्मान कार्यक्रम सम्पन्न भयो। सो हबसरमा महिला १६ पुरुष १० गरी २६जना लाई शारिरीक रुपमा अशक्तत रहेका ब्यक्तिहरुलाई दोसल्ला, सूइटर र टोपी प्रदान गरी सम्मान गरिएको छ।
उक्त कार्यक्रमको सभापतित्व चर्चका पास्टर विनोद पुनले गर्नु भएको थियो। प्रमुख अतिथीमा अपाङ्ख, जागरण नेपाल, चितवनका अध्यक्ष हुनु हुन्थ्यो।सम्मान कार्यक्रमको अबसरमा बिभिन्न संघसस्थाका प्रतिनिधी कृष्ण गुरुङ्, शेर बहादुर सापकोटा, हिमाल राई, सूर्य मल्ल, अमृत झरनाले मुठ्ठीदानबाट संकलित भएको रकमबाट आशिष चर्चले सामाजिक सेवामा सकारात्मक योगदान पुर्याएकोकुरा बुद्धिजिबी सचेत बर्गहरुमाझ मनतब्य राख्नुरभयो र शारिरीक रुपमा अशक्त रहेका ब्यक्तीहरुलाइ हेर्ने सरकारी दृष्टिकोणको आलोचना गर्नु भएको थियो। यस कार्यक्रमलाई संचालन तथा स्वागत मनतब्य बम बहादुर पुनले राख्नुक भएकोथियो।
घोन्दाने कृष्ण विश्वासी
ग्रामीण विकास समाज-नेपाल,
चैनपुर-६, सिद्धीपुर,
फोन नं ०५६-६९१७६७ फयाक्स नं ०५६-५२६८३३ पोष्ट बक्स नं ५८
मोबाइल नं ९८४५३२८१५१
Republished in new layout 6/26/2013
Discussion about this post