• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 28, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

खराव कर्जा पनि घट्यो , गत वर्षको असोजमा ४.४१ प्रतिशत रहेकोमा चालु आवको असोजमा घटेर ३.९३ प्रतिशतमा झारेको छ ।

by Sushil Paudyal
October 28, 2026
in Economy, Market, News & Events

     

 

११ कात्तिक २०८३, बुधबार

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ। बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन र कर्जा लगानीमा सकारात्मक वृद्धि देखिएको छ । असोज मसान्तसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड़ ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.६० प्रतिशत र कर्जामा ३.९५ प्रतिशतको वृद्धि हो । यससँगै बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत (वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ) कायम भएको छ ।

यसैगरी, बैंकले जोखिमयुक्त सम्पत्ति व्यवस्थापनमा सुधार गर्दै खराब कर्जा (एनपीएल) घटाउन उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । खराब कर्जामा आएको यस ्रामो सुधारसँगै बैंकको इम्पेरिमेन्ट चार्ज (सम्भावित नोक्सानी व्यवस्था) पनि ११ करोड ६ लाख रुपैयाँबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ ।

Related Posts

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

October 27, 2026
एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

October 26, 2026
कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

October 20, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

Discussion about this post

ताजा सामाग्री

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026

        ११ कात्तिक २०८३, बुधबार काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

October 27, 2026

      १० कात्तिक २०८३, मंगलबार काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।...

एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

October 26, 2026

      ०९ कात्तिक २०८३, सोमबार काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।...

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

October 20, 2026

  कात्तिक २, २०८३ मंगलबार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर पोर्चुगिज फुटबल महासंघले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन...

Recent Posts

  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो
  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
  • एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने
  • कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In