• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 28, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने

by NC News Desk
April 26, 2023
in News & Events

निरोज तोलाङे, काठमाडौं । नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरेर इकानले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै इकानका महासचिव रेभ. जोशेफ सोलोमोनले नेपालको पुर्व मेची देखि पश्चिमको महाकालीसम्म रहेका सम्पुर्ण ईसाइ तथा गैर ईसाइ बालबालिका तथा युवा युवतीहरुलाई शिक्षाको ज्योतिबाट बन्चित हुनु नपरोस भन्नका खातिर विभिन्न विधाको पाठक्रममा आधारित गुणस्तरिय व्यवसायिक सिपमुलक शिक्षा तथा तालिमका विद्यालय, कलेज र ख्रीष्टियन विश्वविद्यालय सञ्चालन गरिने जानकारी दिनुभएको छ । यसका लागि नेपाल सरकारसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।

भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा उनले नेपालको मण्डलीमा सुधार, नवीकरण र पुर्नजागृति साथै उत्प्रेरणा र संयुक्त आवाजको खाँचो रहकोले त्यसको लागि नेपालभर छरिएर रहेका ख्रीष्टियनहरुलाई एकिकृत गर्ने उद्देश्यले प्रत्येक वर्ष ईसाइ महिला दिदीबहिनी सम्मेलन, ईसाइ युवा युवती सम्मेलन, ईसाइ बालबालिका सम्मेलन ईसाइ अगुवाजनहरु, पास्टरहरु र गुरुजनहरुको पाँच दिने आत्मिक जागृतिको विशाल सम्मेलन सञ्चालन गरिने बताए ।

इकानको अगुवाईमा नेपालको सातै प्रदेशमा पाँच हजार क्षमताको आधारभुत सेवा तथा सुविधा सम्पन्न सम्मेलन भवन निर्माण गर्नको लागि सम्पुर्ण प्रवन्ध मिलाइनेसम्म योजना रहेको सोलोमोनले जानकारी दिए ।

इकानले विश्वव्यापी विश्वासको सारलाई आत्मसाथ गर्दै नेपाली चर्चहरुलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराई मण्डली तथा पास्टर, अगुवालाई नेपालको धार्मिक स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा सुसुचित गर्ने, आत्मिक वृद्धिमा अगाडी बढाई झुटा शिक्षाबाट नेपाली मण्डलीलाई बचाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मण्डली र प्रवासी नेपाली इसाई समुदायका वीचमा इकानलाई प्रत्यक्ष जनसम्पर्क, परिचित गराउनुका साथै चर्चमाथि नियन्त्रण गर्ने नभई, नेपाली मण्डलीमा स्रोत साधन जुटाई, सामाजिक रुपान्तरण र भेद्भावरहित चर्चको अवधारणा विकास गर्ने इकानले जनाएको छ ।

द इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपाल गैरनाफामुलक संस्थाको रुपमा नेपाल सरकारमा दर्ता भएको सुसमाचार तथा अल्पसंख्यक नेपाली इसाई समुदायको मानवअधिकार तथा सामाजिक न्यायको निम्ति एकताको आवाजका रुपमा चर्चहरुलाई एकसाथ जोड्ने इभान्जलीकल विश्वासको केन्द्रीय सञ्जाल हो ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

October 28, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 27, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

Recent Posts

  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In