काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम रख्ने प्रमुख अजेन्डा रहेको निती तथा कार्यक्रम को मुल नरा ‘सांस्कृतिक सहर समृद्ध नगर’ छ ।
निती तथा कार्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:
Discussion about this post