२०२२ फिफा विश्वकपको समूह चरणको ड्र घोषणा गरिएको छ।
समूह ए : कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स
समूह बी: इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स।
समूह सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड।
समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
समूह ई: स्पेन, कोस्टारिका, जर्मनी र जापान
समूह एफ: बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया।
समूह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड र क्यामरुन।
समूह एच: पोर्चुगल, घाना, उरुग्वे र कोरियाली गणतन्त्र।
Discussion about this post