यस काठमाण्डौँ उपत्यका र काभ्रे सि.वि.एस्को संयुक्त आयोजनामा काठमाण्डौँ उपत्यका तथा काभ्रे जिल्लामा रहेका मण्डलीका विद्यार्थीहरु विच अन्तर मण्डली हाजिरी जवाफ प्रतियोगीताको आयोजना गर्न गईरहेको हुँदा हजुरको मण्डलीमा रहेका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराईदिनु हुन विनम्र अनुरोध गर्दछौ ।
पहिलो चरण जिल्ला स्तरिय हुनेछ र जिल्ला स्तरिय प्रतियोगीतामा विजयी हुने पहिलो, दोस्रो र तेस्रा समुह अन्तर जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगीमा सहभागी हुन पाउनेछन् ।
कार्यक्रमको विवरणः–
१) जिल्ला स्तरीय प्रतियोगीतामा प्रश्न सोधिने पुस्तकहरुः– मत्ती, हिब्रु, उत्पति, दानिएल, १,२ राजा
सामान्य ज्ञान (नेपाली ख्रीष्टियन तथा अख्रीष्टियन समसामायिक विषयहरु, ख्रीष्टिय संगीत सम्वन्धी)
सेमिफाइनल र फाइनलमा प्र्र्रश्न सोधिने पुस्तकहरुः– माथिका सबै पुस्तक समावेश गरी लुका, प्रकाश, श्रेष्ठगीत र मीकाका पुस्तक समेत थप गरि प्रश्नहरु सोधिने छ ।
अरु थप जानकारीको लागि तलको PDF डाउन्लोड गर्नुहोला।
Discussion about this post