• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अन्तर मण्डली हाजिरी जवाफ प्रतियोगीता

by NC Reporter
April 27, 2017
in News & Events

यस काठमाण्डौँ उपत्यका र काभ्रे सि.वि.एस्को संयुक्त आयोजनामा काठमाण्डौँ उपत्यका तथा काभ्रे जिल्लामा रहेका मण्डलीका विद्यार्थीहरु विच अन्तर मण्डली हाजिरी जवाफ प्रतियोगीताको आयोजना गर्न गईरहेको हुँदा हजुरको मण्डलीमा रहेका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराईदिनु हुन विनम्र अनुरोध गर्दछौ ।
पहिलो चरण जिल्ला स्तरिय हुनेछ र जिल्ला स्तरिय प्रतियोगीतामा विजयी हुने पहिलो, दोस्रो र तेस्रा समुह अन्तर जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगीमा सहभागी हुन पाउनेछन् ।

कार्यक्रमको विवरणः–
१) जिल्ला स्तरीय प्रतियोगीतामा प्रश्न सोधिने पुस्तकहरुः– मत्ती, हिब्रु, उत्पति, दानिएल, १,२ राजा
सामान्य ज्ञान (नेपाली ख्रीष्टियन तथा अख्रीष्टियन समसामायिक विषयहरु, ख्रीष्टिय संगीत सम्वन्धी)
सेमिफाइनल र फाइनलमा प्र्र्रश्न सोधिने पुस्तकहरुः– माथिका सबै पुस्तक समावेश गरी लुका, प्रकाश, श्रेष्ठगीत र मीकाका पुस्तक समेत थप गरि प्रश्नहरु सोधिने छ ।

अरु थप जानकारीको लागि तलको PDF डाउन्लोड गर्नुहोला।

Quiz Letter and Form

Related Posts

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026
चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026
विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

Discussion about this post

ताजा सामाग्री

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका...

Recent Posts

  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?
  • अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In