• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दक्षिण भेगिय युवा संगतिकाे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम

by Sarju Rijal
March 28, 2017
in News & Events

dakshin vegie sangatiकाठमाडौं- चैत्र १४, “तिमी एक उदाहरण बन…” भन्ने मुल विषयमा केन्द्रित रहेर दक्षिण भेगिय ख्रीष्टियन युवा संगति(सिफ)काे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैंको दक्षिणभेग स्थित अाराधना जागृति मण्डली खहरेमा सम्पन्न उक्त कार्यक्रममा दक्षिणभेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूकाे सहभागिता रहेकाे थियाे । विगत सात वर्षदेखि  साे युवा उत्प्रेरणा कार्यक्रम र्दै अाएकाे संगतिमा  जिमका राष्ट्रिय निर्देशक वक्ता जाेमेश तामाङले युवाहरूकाे विचमा न्यायकर्ताकाे पुस्तकबाट सिमसनकाे जीवनलाई उदृत गर्दै निकैनै उत्साहपुर्ण र चुनाैतिपुर्ण परमेश्वरकाे वचन  बाेल्नुभएकाे थियाे । परमेश्वरले सिमसनलाई जुन महान कार्यकाे निम्ति नियुक्त गर्नुभएकाे थियाे,त्यस्तै महान काम हामीबाट पनि हुनुपर्छ र महान परमेश्वरले हामीलाई ठुलाे अनि महान कामकाे लागि  पठाउनुभएकाे हाे भन्दै संसारकाे भद्रगाेलकाे विचमा गएर अल्झिने हाेइन तर अाफ्नाे दर्शन र परमेश्वरले दिनुभएकाे बाेझलाई अादरका साथ लिएर उहाँकाे मार्गमा हिँड्न वक्ताले उत्प्रेरणा दिनुभयाे ।
तामाङले युवाहरूले दक्षिणभेगका सबै युवाहरूलाई अहिले जाेश र शक्ति भएकै अवस्थामा प्रभुमा बलियाे भएर अघि बढ्न र सँधै उहाँकाे मार्गमा हिडँन सकुँ भनि प्रार्थना गर्न उत्साह दिनुभयाे । कार्यक्रममा युथ लिडर विकास परियारकाे नेतृत्वमा रहेकाे सिफ संगित झुण्डले आराधना सेवामा अगुवाई गरेको थियो। कार्यक्रममा न्यान्सी भगतले अाे.एम. इन्टरनेसनल अन्तर्गतकाे  लाेगाेस हाेप अाे.एमसिपमा दुइ वर्षसम्म रहँदाकाे अनुभव र अाफ्नाे जीवनकाे गवाही सहभागीहरूमाझ दिनुभएकाे थियाे । दक्षिण भेगिय ख्रीष्टियन युवा संगतिकाे विगत देखि वर्तमान र अबकाे याेजनाहरूकाे बारेमा सल्लाहकार एवमं संगतिका भु.पू. अध्यक्ष श्याम सुनारले प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा सिफ अध्यक्ष पास्टर सुकुदेव थापा मगरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएसंगै प्रमुख अतिथि  पास्टर सिमाेन राेक्काले केही उत्साहकाे भनाइ राख्नुभएकाे थियाे । स्मरणिण छ, दक्षिण भेगिय ख्रीष्टियन युवा संगति “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै काठमाडाैंको दक्षिणभेगका मण्डलीका युवाहरूको विचमा समन्वय गर्दै अघि बढेकाे युवा समुह हो। अाराधना  जागृति मण्डलीकी सेविका मनिता नेपालीले संयाेजन गर्नुभएकाे कार्यक्रमलाई युवा सेवक सुशिल विशुन्केले कुशलताका साथ सञ्चालन गर्नुभएकाे थियाे ।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In