• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि तीने दिने नेपाल भ्रमण

by Sarju Rijal
November 2, 2016
in News & Events

president-of-india-pranab-mukherjee_ncकाठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने नेपालकाे राजकिय भ्रमणको लागि राजधानीका विभिन्न ठाउँमा स्वागत गेटहरू तयार पारिएकाछन्। आज सार्वजनिक विदा गरिएकोले यातायात व्यवस्थापनमा सजिलो हुने अनुमान पनि गरिएको छ। राष्ट्रपति मुखर्जीको तीन दिने राजकिय भ्रमणको लागि सम्पूर्ण सुरक्षा व्यवस्था कडा बनाइएको कुरा गृह मन्त्रालयबाट जानकारी भएको छ।
अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन आउने देखिएको छ।
आज अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। भ्रमणको विशेष सुरक्षा योजना बनेको छ, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा गस्ती थालिसकेका छन्,।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाएर मंगलबारदेखि नै गस्ती सुरु भएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रपतिको सवारीका बेला प्रयोग हुने सवारी साधनको पनि ब्यवस्था गरिसकिएको छ । राष्ट्रपति मुखर्जीको सवारीका बेला उनको अघिपछि जामरको पनि ब्यवस्था गरिएको छ । जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निस्कृय पारि सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ ।
त्यसैगरि राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था पनि गरिएको छ। मुखर्जीको सुरक्षामा पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ।
गृहमन्त्रालयका अनुसार मुखर्जीको भ्रमणको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर ५ हजार बढी परिचालन गरिएको छ।
त्यसैगरी राष्ट्रपति मुखर्जीको सुरक्षामा भारतीय विषेश तालिम प्राप्त कमाण्डो पनि आउनेछन् ।
भारत र पाकिस्तानबीच देखिएको द्वन्द्व र अघिल्लो वर्ष भारतीय नाकाबन्दीका कारण पनि विरोध हुन सक्ने भन्दै सुरक्षामा विशेष ध्यान दिइएको सुरक्षा स्रोतले जनाएको छ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In