• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय ख्रीष्‍टियन महासंघ नेपालको महाधिवेशन सम्पन्‍न, नयाँ समिति गठन

by Sarju Rijal
September 9, 2016
in News & Events
Photo: Zion
Photo: Zion

काठमाडौं, भाद्र २४, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन भाद्र २२ र २३ गतेका दिन  बेथशालोम चर्च पुतलीसडकमा सम्पन्न भएको छ। दुइदिनसम्म चलेको महाधिवेशनले नयाँ समिति गठन गरेको छ। नयाँ सतिमितिमा सि.बि. गहतराज अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
महाधिवेशनले दुईवर्षीय कार्यकालका लागि प्रादेशिक संरचनासहितको १५१ केन्द्रीय समिति चयन गरेको र केहि व्यक्ति मनोनयन गर्न बाँकि रहेको कुरा अध्यक्ष गहतराजले बताउनुभएको छ। महाधिवेशनले ३७ जनाको सर्वोच्च केन्द्रिय समिति गठन गरेको छ।

नवनिर्वाचित अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियन समुदायको वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राखेर महासंघले कार्य गर्ने कुरा बताउनुभएको छ। नेपाल सरकारले धर्म निरपेक्षताको सुनिश्चितता, ख्रीष्टियन समुदायलाई समाधिस्थल व्यवस्था, नेपालनको संविधान २०७२ मा व्यवस्था भएको धर्मनिरपेक्षताको सङकुचित परिभाषालाई संशोधन मार्फत् तत्काल सुधार गरी धर्मनिरपेक्षता सम्बन्धी“स्पष्टीकरण”लाई पूर्ण रुपमा खारेज गरियोस् भन्ने छ। क्रिसमस बिदालाई सार्वाजनिक बिदा बनाइनुपर्ने साथै बालगृहमा छापा मार्ने धरकपड गर्न तत्काल बन्द गर्न माग गरेको कुरा पनि महासंघको १५ बुँदे मागमा उल्लेख गरिएको छ।

नेपालको ख्रीष्‍टियन जगतमा पहिलोपटक पास्टरको जिम्मा नसम्हालेका व्यक्तिलाई केहि चर्चका पास्टर अगुवाहरूको समूहले ख्रीष्टियानहरूको सवालमा राष्ट्रिय स्तरको कार्य गर्नको निम्ति योग्य ठानेर अध्यक्षको जिम्मा दिएको छ। नेपालको राजनीतिक अस्थिरता र धार्मिक क्षेत्रमा प्रवेश गरेको राजनीतिले ख्रीष्टियानरूलाई धार्मिक रुपमा आफ्नो विश्वासमा अभ्यास गर्न बन्देज गराउन खोजिएको अवस्थामा अहिलेका नवनिर्वाचित अध्यक्ष सि बि गहतराजले यसलाई चुनौतिकासाथ पहल गर्न सक्ने आशा राखेरै समर्थन गरेको बुझिन्छ। उक्त विषयलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गराउन सकिएमा नेपालको ख्रीष्टियन जगतमा नयाँ इतिहास कोरिनेछ। नत्र भने पद मोहको लालसासँग नाम जोडिने निश्चित छ। महासंघ ख्रीष्टियान विश्वास र सारमा जस्तो सुकै चुनौति आएतापनि निर्धक्कसाथ अगाडि बढ्ने छ भन्ने आशा छ। नवनिर्वाचित अध्यक्ष सि बि गहतराज र १५१ सदस्यीय समितिलाई बधाई र सफलताको शुभकामाना छ। नयाँ कार्यसमितिको दुई वर्षको समय अवधि नेपालको राजनैतिक धारभन्दा पृथक र आशिषमय बन्न सकोस्।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In