• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘के यो व्यक्ति मेरो जीवनको अङ्ग हो त ?’

by Sarju Rijal
August 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, अगस्ट ११, साउन २७
‘के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र ?’ —आमोश ३:३

हानीकारक सम्बन्ध भनेको मासु कुहिने रोग लागेको हातखुट्टा जस्तै हुन्छः तपाईंले यसलाई काटेर फ्याँक्नुभएन भने, संक्रमण फैलेर तपाईंलाई मार्न सक्छ। निको हुन नसक्ने कुरालाई काटेर फ्याँक्ने साहस भएन भने, अन्त्यमा तपाईंले अझै धेरै गुमाउनु पर्नेछ। तपाईंको व्यक्तिगत वृद्धि — अनि कतिपय अवस्थामा तपाईंको निको हुने कामसमेत — सही मानिसहरूसँग सम्बन्ध स्थापित गरेपछि मात्रै छिटो सम्भव हुन्छ।

सायद तपाईंले एउटा बिच्छीको बारेमा कथा सुन्नुभएकोछ होला जसले आफुलाई खोला तारिदिनको निम्ति एउटा भ्यागुत्तालाई अनुरोध गर्‍यो किनकि त्यसले पौडन सक्दैनथ्यो। भ्यागुत्ताले भन्यो, ‘अहँ, तिमीले मलाई डस्छौ होला।’ बिच्छीले मुस्कुराउँदै उसलाई ढुक्क बनायो, ‘अहँ म डस्नेछैनँ। मैले डसेँ भने त हामी दुवै डुबिहाल्छौँ नि !’ यसकारण, भ्यागुत्तो त्यसलाई बोक्न सहमत भयो, र त्यो बिच्छी उसको ढाडमाथि चढ्यो। तपाईंलाई यो कथा थाहै छः खोलाको बिचतिर पुगेपछि त्यो बिच्छीले भ्यागुत्तलाई डस्यो ! तिनीहरू डुब्दैगर्दा, भ्यागुत्ताले यस्तो विलौना गर्‍यो, ‘मलाई डस्दिनँ भनी तिमीले प्रतिज्ञा गरेका थियौ। तर किन तिमीले यस्तो गर्‍यौ ?’ बिच्छीले जवाफ दियो, ‘मैले आफैँलाई रोक्नै सकिनँ। यो मेरो स्वभाव नै हो !’ परमेश्वरले यस्तो व्यक्तिको स्वभाव परिवर्तन नगर्नुभएसम्म, ऊ सँग तपाईंलाई असर पार्ने र संक्रमित तुल्याउने शक्ति हुन्छ। उदाहरणको लागि, तपाईंले कुनै कुराको बारेमा अत्यन्तै जोशको साथ वास्ता राख्नुहुन्छ तर अरूहरूले चासो राख्दैनन् भने, यो चाहिँ ढिलो गतिमा मात्र नाच्न जान्ने कसैसँग छिटो गतिमा नाच्न खोज्नु जस्तो हुन्छ। तपाईंले गलत मित्र चुन्नुभयो! मूल्य र मान्यताहरूका बारेमा अनि परमेश्वरले तपाईंलाई दिनुभएका लक्ष्यको बारेमा तपाईंको जस्तै धारणा नराख्ने कुनै पनि व्यक्तिसँग नबाँधिनुहोस्। कतिपय मुद्दाहरूलाई परामर्श, प्रार्थना, शिक्षा र नेतृत्वद्वारा सच्याउन सकिन्छ। तर तपाईंले कसैलाई वास्ता गर्न सिकाउन सक्नुहुन्न। अनि उसले वास्ता गरेन भने उसले तपाईंको वातावरणलाई दुषित तुल्याउनेछ, तपाईंको उत्पादनशीलता नष्ट गर्नेछ, अनि एकोहोरो गनगन गरेर तपाईंको जीवनको गति वा ताल नै भङ्ग गर्नेछ। यसैकारण त प्रार्थना गर्नु र परमेश्वरसँग यो प्रश्न सोध्नु महत्वपूर्ण छ, ‘के यो व्यक्ति मेरो जीवनको अङ्ग हो त?’
आत्मिक भोजनः १ इतिहास १६–१८, मर्कूस ५: २१–३०, भजन ११९:४९–५६, हितोपदेश २१: ४–६

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In