• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 22, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के परमेश्वरले तपाईंलाई एउटा दर्शन दिनुभएको छ ?

by Sarju Rijal
August 3, 2016
in Bible Study & Teaching

Ajako Bachan_मंगलवार, अगस्ट २, साउन १८
‘तैँले यो प्रकाश पाटीहरुमा प्रष्ट गरी … लेख, र समाचारवाहक त्यससित दौडन सकोस् ।’ —हबकूक २:२

जब परमेश्वरले तपाईंलाई तपाईंको जीवनको निम्ति एउटा दर्शन दिनुहुन्छ, त्यसलाई सदैव आफ्नो अगाडि राख्नुहोस् र त्यसलाई लिएर दौडनुहोस् । सायद तपाईंले यसो भन्नुहुन्छ, ‘तर यो सम्भव हुने म कुनै उपाय देख्दिनँ ।’ बाइबलले भन्दछ, ‘त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतिक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ’ (पद ३) । तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यहाँबाट तपाईंको दर्शनले तपाईंलाई अन्त्यमा जहाँ लैजान्छ त्यहाँसम्म कसरी पुग्ने भन्ने कुरा तपाईंलाई थाहा नहुनसक्छ— तर परमेश्वराई थाहा छ । यसकारण तपाईंको निम्ति अर्को कदम प्रकट गरिदिनुुहुन उहाँसँग बिन्ती गर्नुहोस् । तपाईं योसेफझैँ झ्यालखानमा हुनुभए तापनि वा घरबारविहीन भएर मध्ये शहरमा कतै अल्झिरहनुभए तापनि, वा घरमा बसेर स–साना बालबालिकाहरूको हेरचाह गरिरहनुभए तापनि, परमेश्वरले तपाईंको हृदयमा राख्नुभएको दर्शन उहाँले पूरा गर्नु नै हुनेछ । जति बढी तपाईंले आफैँलाई बैठकको नेतृत्व गरेको, तपाईंको आफ्नै उद्योगधन्दा वा व्यापार सुरु गर्नुभएको, सेवकाइमा सहायता पुर्‍याउनुभएको, आफ्नो पहिलो पुस्तक लेख्नुभएको, वा तपाईंका आफ्ना वरदानहरूद्वारा अरूलाई सहायता पुर्‍याउनुभएको देख्नुहुन्छ, त्यति चाँडै तपाईंको दर्शन वास्तविकतामा परिणत हुनेछ । कुनै दर्शन स्पष्ट हुनुभन्दा पहिले, परमेश्वरले हामीलाई यसको एक झलक दिनुहुन्छ— कुनै चित्र मधुरो रङबाट स्पष्ट रूपमा विकास भएजस्तै । यसकारण आफ्नो दर्शन पक्रनुहोस् र यसलाई साथमा लिएर दौडनुहोस् । यसले तपाईंलाई उत्तम प्रकारले जान्नुहुने र प्रेम गर्नुहुने परमेश्वरसँग सम्पर्कमा रहँदै, वर्तमान पद वा अवस्थामा तपाईंको क्षमताले सकेसम्म उत्तम रूपले काम गर्न तपाईंलाई प्रोत्साहित गरोस् । आज यस्तो प्रार्थना गर्नुहोस्ः ‘हे प्रभु, मलाई थाहा छ कि म अहिले जहाँ छु, तपाईंले मलाई लानुहुने त्यहाँ होइन । मेरो भविष्यको लागि तपाईंको दर्शनका झलकहरू मलाई दिनुहोस्, ताकि तपाईंले निर्धारण गर्नुभएको समयअनुसार मेरो समझ वृद्धि हुनसकोस् । यो सबै प्रकृयामा तपाईंले सदैव मेरो भलाइको निम्ति काम गरिरहनुभएको छ भन्ने कुरा विश्वास गर्ने भरोसा र संयम मलाई दिनुहोस् । आमेन ।’
आत्मिक भोजनः १ यूहन्ना ३: ११–५:२१, मर्कुस २: २३–३:६, भजन ७८: ५६–६४, हितोपदेश २०: ७–१०

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In