• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, September 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अपिल- मातृ-शिशु घर निर्माणको निम्ति आर्थिक सहयोग

by Sarju Rijal
July 2, 2016
in News & Events

Elisa Soman Raiदेश-विदेशमा बस्नुहुने ख्रीष्‍टमा अतिनै आदरणीय दाजुभाई तथा दिदीबहिनी, भू्रणको आवाज नेपालको तर्फाट म सोमन र्राई यहाँहरूलाई अभिवादन गर्दछु। अहिले नेपाल लगायत विश्वमा नै गर्भपतन एउटा ठूलो सामाजिक तथा आत्मिक समस्याको रुपमा देखा पर्दैआइरहेको अवस्था छ। नेपालमा प्रत्येक वर्ष२ लाख भन्दा बढी र विश्वमा ५ करोड ६० लाख भन्दा बढी जीवनहरू नटकीय ढंगमा नष्ट गरिन्छ । जीवन नष्ट गर्न कडौरौं डलरहरू खर्च गरिन्छ, चुनाव लर्ने वा भोट माग्ने एजेन्डा बनाइन्छ तथा परमेश्वरले हामी मण्डलीहरूलाई जीवन रोज्ने, जीवनको पक्षमा बाल्ने र उभिने र जीवन दिने वा बचाउने आज्ञा दिनुभएको छ । -व्यवस्था ३०ः१९, हितोपदेश ३१ः८-९, यूहन्ना १०ः१०) । आज हाम्रो प्रतिकृया गर्भपतन मुद्दाप्रति कस्तो छ-
सामाजिक न्याय र सुरक्षा एउटी आमाको गर्भ बाट सुरु हुन्छ भन्ने बलियो सोचका साथ सुरुभएको “भू्रणको आवाज, नेपाल” नामक हाम्रो संस्था एक गैर-सरकारी संस्था हो, जुन इ.सं. २००९ मा स्थापित भएको थियो । यस संस्थाको मूख्य उद्देश्य भनेको मानव जीवनको मूल्यलाई शिक्षा र सचेतानाद्वारा स-शक्तिकरण गर्नु हो । मानव जीवनको मुल्यलाई गर्भावस्थादेखि नै मानिसहरूले स्वीकार तथा सम्मान् गरेको तथा गर्भपतन नै गर्न नपर्ने अवास्था सृजना भएको परिकल्पना यस संस्थाले गर्दछ । एउटी आमालाई सहायता गर्न सक्नु एउटा बच्चा बचाउन सक्नु हो र एउटा बच्चा बचाउन सक्नु नै एउटा गर्भपतन रोक्नु हो भन्ने एक स्पष्ट नारा यस संस्थाले उठाएको छ, तर्सथ अनियोजित तथा अनिच्छित गर्भधारण गरी अप्ठ्यारोमा परेका विवाहित तथा अविवाहित स्त्रीहरूलाई उनीहरूको संकटको समयमा उनीहरूको गोपनियता कायम गर्दै सुरक्षित तथा स्नेहपर्ूण्ा वातावरणमा उनीहरुको कुरा सुन्ने तथा प्रेमय भाषामा जीवनको मुल्यबारे सत्य कुरा सम्पे्रषण गरी उनीहरूलाई जीवन रोज्न सहायता गर्नु यस संस्थाको विशेषता हो ।
अहिलेसम्म यस संस्थाले ललितपुर नखिपोट स्थीत एउटा घर भाडामा लिइ अनिच्छित गर्भ रहेको कारण संकटमा परेका धेरै दिदीबहिनीहरूलाई वास्ता गर्दै र जोखिममा परेका शिशुहरूको जीवन बचाउदै आएको थियो । तर अब, यस संस्थाले गोदावरी नगरपालिका, ललितपुरमा अवस्थित संस्थाको आफ्नै जग्गामा आवासको निम्ति मातृ-शिशु घर निर्माण कार्य सुरु गरेको छ, तर्सथ यो नयाँ भवन निर्माणको निम्ति व्यक्तिगत, संस्थागत वा चर्चबाटको आर्थिक सहयोगको निम्ति विनम्र अनुरोध गर्दछौं । तपाईंहरूको उदारचित्तले दिएको आर्थिक सहयोगले योे जीवन बचाउने अभियानमा निश्चय नै ठूलो टेवा पुग्नेछ ।
निर्माण हुंदैगरेको भवनको क्षेत्रफलः
जमिन तल्लाः १९५६.०० वर्गफुट
पहिलो तल्लाः १९७२.०० वर्गफुट
जम्मा वर्गफुटः ३९२८.०० वर्गफुट
भवन निर्माणको निम्ति अनुमानित लागतः जम्मा रु १,५०,००,००० -एक करोड पचास लाख मात्र)
हालसम्म जुटेको लागतः रु ५५,००,००० -पच्पन्न लाख मात्र) बाँकी
अवश्याक लागतः रु ९५,००,००० -पञ्चानब्बे लाख मात्र)
उक्त लागत जुटाउनु पर्ने समयावधीः एक वर्ष

Our banking details:

Account No. 00602676670017

Account Holder: Voice of Fetus Nepal

Bank Name & Address: Himalayan Bank Limited, Patan Branch, Lalitpur. Nepal.

Swift Code: HIMANPKA

You can donate via Cheque\DD\MO also.

Voice of Fetus, Nepal

GPO 8975 EPC 2194

Kathmandu, Nepal

Or, you can send your donation through

Western union money transfer\IME

Authorized receiver’s name:

Soman Rai

The Executive Director

Voice of Fetus, Nepal

GPO 8975 EPC 2194

Kathmandu, Nepal   (Contact no. +977-9841651569)

Other related links: https://www.youtube.com/results?search_query=compassion+maternity+home

https://www.facebook.com/compassionmaternityhome/

https://www.facebook.com/Voice-Of-Fetus-Nepal-1483440138585985/

www.vofnepal.org

Our email: voiceofetus.np@gmail.com

 

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In