• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 21, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उद्देश्य प्राप्तिसँगै तपाईंले शान्ति अनुभव गर्नुहुनेछ

by Sarju Rijal
June 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_बुधवार, जुन ८, जेठ २६
‘तिमीहरू…शान्तिमा डोर्‍याइनेछौ ।’ —यशैया ५५:१२
सायद तपाईं यस्तो विचार गर्दैहुनुहुन्छ, ‘मैले मेरो जीवनमा के गर्नुपर्छ होला ? यस संसारमा मेरो उद्देश्य के होला ?’ हाम्रा क्षमताहरूद्वारा परमेश्वरले यी प्रश्नहरूको उत्तर दिनुहुन्छ । उहाँले हामीलाई दिनुभएका सीप र क्षमताहरूद्वारा परमेश्वरले हामीलाई हाम्रो जीवनको उद्देश्यसम्म डोर्‍याउनुहुन्छ । परमेश्वरले दिनुभएका क्षमताहरू ती सीपहरू हुन् जसद्वारा कुनै व्यक्तिले कुनै काम सजिलै गर्नसक्छ, प्रायः कुनै औपचारिक तालिमाबिना नै । हामी स्वाभाविक रूपमा जे काम असल तरिकाले गर्नसक्छौँ, त्यो काम गर्दा हामीलाई ठूलो आनन्द हुन्छ । यसकारण यदि तपाईं आफ्नो जीवनको उद्देश्यको बारेमा निश्चित हुनुहुन्न भने, तपाईं जुन काम असल तरिकाले गर्न सक्नुहुन्छ, त्यो काम गर्नुहोस् । अनि परमेश्वरले तपाईंको प्रयासलाई आशिष् दिनुभएर तपाईंको उद्देश्यलाई निश्चित गरिदिनुभएको तपाईंले देख्नुहुनेछ । तपाईंसँग जुन काम गर्ने क्षमता छैन त्यो काम गर्न कोसिस गर्दै, वा अर्को कोही व्यक्तिले असल तरिकाले गरेको काम गर्न कोसिस गर्दै आफ्नो समय नबिताउनुहोस् । हामीले गरेको कामले अरूहरूलाई जीवन दिन्छ भने हामीले आफ्नो वरदान र बोलावटअनुसार काम गरिरहेकाछौं भन्ने कुरा हामीलाई थाहा हुन्छ । यदि हामीले गरेको कामले हामीलाई दुःखित बनाउँछ र त्रासले भर्छ भने, प्रायः हामी परमेश्वरको सिद्ध इच्छमा हुँदैनौँ । उहाँको सिद्ध योजना पूरा गरिरहेका छौं भन्ने कुरा हामीलाई थाहा दिन उहाँले हामीलाई शान्ति र आनन्द दिनुहुन्छः ‘तिमीहरू आनन्दसाथ जानेछौ र शान्तिमा डोर्‍याइनेछौ ।’ तपाईंले कुन कुरामा आनन्द पाउनुहुन्छ, कुन कुरा असल तरिकाले गर्न सक्नुहुन्छ, अनि कुन कुरा गर्न परमेश्वरले तपाईंलाई अनुग्रह दिइरहनुभएको छ भन्ने बारेमा विचार गर्नुहोस्— अनि तपाईंको जीवनमा परमेश्वरलाई परमेश्वरकै स्थान दिनुहोस् । उहाँ तपाईंद्वारा बग्न चाहनुहुन्छ, अनि यो कुरा उहाँ अरूहरूद्वारा बग्नुभएजस्तै रूपमा नहुन सक्छ । तपाईंमा र तपाईंद्वारा काम गर्न सक्नुहुने उहाँको क्षमतामाथि भरोसा राख्नुहोस्, अनि अरूहरूभन्दा फरक हुन नडराउनुहोस् । हामी प्रत्येकको निम्ति परमेश्वरसँग एउटा विशेष् स्थान र विशेष् योजना छ । तपाईं उहाँको योजना पूरा गर्दै सही स्थानमा हुनुहुन्छ भन्ने कुरा तपाईंले कसरी थाहा पाउनुहुनेछ त ? तपाईंले पाउनुहुने शान्तिद्वारा !
आत्मिक भोजनः इजकिएल २०–२१, मत्ती १७: १–१३, भजन १३२:१–१०, हितोपदेश १५: १–४

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In