• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 31, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समझशक्तिको लागि प्रार्थना गर्नुहोस्

by Sarju Rijal
June 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_आइतवार, जुन ५, जेठ २३
‘आफ्नो दासलाई बुझ्ने मन दिनुहोस्, र त्यसले असल र खराबको भेद छुट्ट्याउन सकोस् ।’ —१ राजा ३:९

परमेश्वरले सोलोमनलाई उनको समयका सबैभन्दा धनी मानिस किन बनाउनुभयो होला भन्ने बारेमा तपाईंले कहिल्यै विचार गर्नुभएको छ ? त्यसको जवाफ यहाँ छः ‘परमेश्वरले भन्नुभयो, “तैँले यो कुरा मागेकोले, र तैँले आफ्नो लामो आयु वा धन–सम्पत्ति नमागेकोले…तर…बुद्धि मागेको कारणले…म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ । यसबाहेक तैँले नमागेका ती कुराहरू, अर्थात् धन–सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन” (पद११–१३) । परमेश्वरसँग भौतिक सफलता माग्नुभन्दा पहिला, उहाँसँग बुद्धि र समझशक्ति माग्नुहोस् । तपाईंसँग यी दुईओटा गुण भएपछि परमेश्वरले तपाईंलाई भौतिक सफलता दिन सक्नुहुन्छ, कारण तपाईंले त्यसलाई उहाँको इच्छा पूरा गर्न अनि उहाँको महिमा गर्न प्रयोग गर्नुहुनेछ भन्ने कुरा उहाँलाई थाहा छ । यसकारण, समझशक्ति भनेको के चाहिँ हो त ? यो ज्ञान र बुद्धिको समग्रता हो ! यो भनेको जीवनलाई परमेश्वरलेझैँ व्याख्या गर्न सक्ने क्षमता हो— कुनै व्यक्ति वा परिस्थितिमा उहाँले जे देख्नुहुन्छ, त्यही देख्नु हो । अर्थात्, समझशक्ति भनेको परमेश्वरको दृष्टिले हेर्ने, उहाँका कानद्वारा सुन्ने, उहाँको मनद्वारा सोच्ने, अनि उहाँको हृदयद्वारा अनुभूति गर्नसक्ने क्षमता हो । वैवाहिक जीवनमा द्वन्दको समाधान के हो ? समझशक्ति ! किशोर छोराछोरी र आमाबाबु बिच द्वन्दको समाधान के हो ? समझशक्ति ! व्यावसायिक सम्बन्धमा द्वन्दको समाधान के हो ? समझशक्ति ! ‘तँसँग भएका सबै कुराले मूल्य चुकाउनु परे तापनि, समझशक्ति प्राप्त गर । त्यसलाई कदर गर्, र त्यसले तँलाई उच्च पार्नेछ’ (हितोपदेश ४:७–८) तपाईंको निम्ति आजको वचन छः समझशक्तिको लागि प्रार्थना गर्नुहोस् ।
आत्मिक भोजनः आदिमा उत्पत्ति १: १–२:३, यूहन्ना १: १–१८

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Recent Posts

  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In