• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, May 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

SLC पछिको समय राम्रोसँग सदुपयोग

by Sarju Rijal
May 18, 2016
in News & Events

Nehemiah Institute_ITEENललितपुर- नेपालमा SLC को नतिजा हेर्दा लगातार ५ वर्षसम्म ५० प्रतिशतभन्दा बढि अनुतिर्ण भएको पाइन्छ। यसो हुनुमा विभिन्न तर्कहरू छन् कसैको भनाईमा बढ्दो प्रविधि मोबाइल, ट्याबलेट जस्ता प्रयोगले पढाइमा ध्यान नदिएर हो भन्ने छ भने, कतिको भनाइअनुसार, राम्रो शिक्षक नहुनु, शिक्षण प्रणाली पुरानो हुनु हो भन्ने छ। यसै सन्दर्भमा एउटा फरक र अनौठो कुरा पनि सुन्‍नमा आएको छ। एकजना अभिभावकको भनाई अनुसार विद्यार्थी जानी जानी फेल भएको कुरा सुनाएका थिए। कारण हो पास भयो भने फेरी पनि बढ्नुपर्छ, फेल भयो भने विदेश जान पाइन्छ भनेर फेल भएको कुरा पनि बताएका थिए।

यसै प्रसंगलाई दुइमहिनाको बाइबल स्कूलमा जेडेर हेर्दा केही फरक र सकरात्मक देखिएको छ। नेहेम्याह इन्स्टीट्यूटमा हरेक वर्ष एस एल सी दिएर बसेका विद्यार्थीहरूलाई दुइ महिनाको बाइबल सम्बन्धि तालिम दिइने गर्छ। त्यो अवधिमा नेहेम्याह इन्स्टिट्यूटले आइटीन पाठ्यक्रम पनि अध्ययन गराउँछ। विगत वर्षहरूदेखिको अनुभवमा विद्यार्थीहरूले बल्ल बल्ल SLC दिएर एक प्रकारले स्वतन्त्र महशुस गरेका हुन्छन्। कतिले उच्च शिक्षाको लागि परामर्श र राम्रो कलेजको खोजिमा पनि हुने गर्छन् भने कति सानो तिनो जागिर गर्दै पढ्ने विचारमा हुन्छन्। ग्रामीण क्षेत्रबाट आएका विद्यार्थीहरू भने चर्चमा विभिन्न सेवामा सहायता गर्दै गरेको अनुभव पनि सुनाउछन्।
भनिन्छ युवाहरू नै देशका कर्णधार हुन्। तर बिडम्बना देशमा हुँदै गरेका आन्दोलन र राजनीतिक अस्थिरताले देशप्रति कसैको पनि सकरात्मक धारणा भने पाइदैन। यसको प्रमुख कारण हो। राज्यका जिम्मेवार व्यक्ति वा कर्मचारी देखि नेताहरूको व्यवहार र देशप्रति गरेको वेवास्ता पनि हो। यस्तो अवस्थामा देशमा केही भविष्य नदेखेका विद्यार्थीहरूलाई बाइबलको शिक्षाले भने धेरै सकरात्मक बनाएको छ। त्यतिमात्रै नभएर विशेष गरि भरपूर जीवनबाट धेरैको सोचाइ, बोलि, विचारमा परमेश्वरको आज्ञा कसरी पालना गर्ने भन्ने पाठबाट आफ्नो जीवन शैली परिवर्तन भएको कुरा बताउछन्। आज्ञाकारी हुनुपर्छ भन्ने विषय सुनिराखेको र यो विषय नयाँ नभएतापनि के मा आज्ञाकारी हुने भन्ने कुरा थाह थिएन। अध्ययन पछि बोलि, बिचार र काममा आज्ञाकारी हुनुपर्छ भन्ने ठोस शिक्षाले व्यवहार नै परिवर्तन भएको बताउँछन्। परमेश्वरको आज्ञापालन गर्ने विषय नयाँ र व्यवहारिक भएको कुरा बताउछन्। यसबाट तुरून्तै जीवनमा लागु गर्न सकिएकोमा खुसी प्रकट गर्दछन्। प्रार्थना गरौं नेपालको शिक्षा प्रणाली सुदृढ होस। शैक्षिक क्षेत्रहरूमा कुनै पनि अवरोधहरू नआएको होस्।

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In