• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्

by Sarju Rijal
May 18, 2016
in Bible Study & Teaching

aaja ko fina for press_Page_001 - Copyबिहीवार, मे १९, जेठ ६
‘मूर्खले आफ्नो रिस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधिनमा राख्छ ।’ —हितोपदेश २९:११
आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्

हो, रिस परमेश्वरले व्यवस्था गरिदिनु भएको भावना हो, तर यो तपाईंको सेवक हुनुपर्छ, मालिक होइन । यसकारण तपाईंको रिसमा लगाम लगाउनुहोस् । कुनै पनि समय तपाईं रिस गर्ने परीक्षामा पर्नुहुँदा, रोकिनुहोस् र आफैँलाई यी दुईओटा प्रश्न गर्नुहोस्ः
१) म यसको बारेमा रिसाउनु वास्तवमै उचित छ त ? प्रायजसो, तपाईंले आंशिक सुचनाको आधारमा मात्र काम गरिरहनुभएको हुन्छ । साथै, जब तपाईं कसैको बारेमा उनीहरूका नराम्रा गुणहरूको सन्दर्भमा भन्दा उनीहरूका उत्तम गुणहरूको सन्दर्भमा विचार गर्नुहुन्छ, तब प्रायः तपाईंले भिन्नै तरिकाले प्रतिकृया जनाउनुहुन्छ ।
२) के यो मेरो रिस प्रकट गर्ने उत्तम तरिका, स्थान र समय हो त ? रिसको झोँकको क्षणमा तपाईंले आफैलाई यो प्रश्न सोध्नु कठिन हुन्छ, तथापि तपाईंका भावनाहरूलाई अनुशासित गर्न अनि तपाईंको रिसलाई तालिम दिन सकिन्छ । ‘आत्म–संयम’ पवित्र आत्माका फलहरूमध्ये एउटा हो भनी बाइबलले बताउँछ (गलाती ५:२३) । कसैले तपाईंलाई चोट पुर्‍याउँदा, प्रश्न के तपाईं त्यसको बारेमा केही गर्न सक्ने गरी महान् हुनुहुन्छ भन्ने होइन; प्रश्न के तपाईं यसको बारेमा केही गर्नु नपर्ने गरी महान् हुनुहुन्छ भन्ने हो । दुई जना दाज्यूभाइका बारेमा एउटा कथा यस्तो छ । तिनीहरू खतरनाक झगडामा फसे अनि तिनीहरूकी आमा त्यो झगडा मिलाउन माथितिर दगुरेर गइन् । त्यो झगडा कसरी सुरु भयो भनेर तिनले सोध्दा, दाज्यूचाहिँले जवाफ दियो, ‘उसले मलाई पछाडी तिर हिर्काएपछि झगडा सुरु भयो !’ यदि रिस नियन्त्रण गर्न तपाईंलाई समस्या हुन्छ भने, धर्मशास्त्रको यो पद लेख्नुहोस्, यसलाई आफूसँगै बोक्नुहोस्, अनि तपाईंले रिसमाथि नियन्त्रण गुमाउनुअघि यसलाई पढ्नुहोस्ः ‘मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ । चित्त दुःखाइका कुराप्रति आँखा चिम्लनु त्यसका निम्ति महिमाको कुरा हो’ (हितोपदेश १९:११) । तपाईंले भन्नुहुन्छहोला, ‘त्यो त गाह्रो काम हो !’ हो, अनि तपाईंले यो काम सिद्ध तरिकाले कहिल्यै पनि गर्न सक्नुहुन्न । तर तपाईंले जति धेरै यसो गर्नुहुन्छ, त्यति धेरै परमेश्वरको महिमा हुनेछ, साथै तपाईंले पनि असल महसुस गर्नुहुनेछ ।
आत्मिक भोजनः न्यायकर्ता ४–६, मत्ती १२: १–१४, भजन ९३, हितोपदेश १३: ७–८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In