• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुसमचारका लागि “काँडाको मुकुट” पर्दशन

by Sarju Rijal
December 30, 2015
in News & Events

01 Kanda ko Mukutसन्देश पौडेल/काठमाण्डौ
ख्रीष्टमसको पूर्व सन्ध्यामा सुसमाचारिय नाटक काँडाको मुकुट प्रदर्शन गरिएको छ। दया देखाउ र टिमसिजेको प्रस्तुती रहेको सो नाटक उपत्यका सहित बिभिन्न स्थानमा प्रस्तुत गरिएको हो।
पवित्र धर्मशास्त्र बाइवलमा आधारित नाटक काठमाण्डौ, ललितपुर, भक्तपुर र गोरखामा प्रदर्शन गरिएको हो। छुटाछुटै आयोजित कार्यक्रममा नाटक सहित बिबिध सास्कृतिक कार्यक्रमहरु पनि भएका थिए। डिसेम्वर १५ कादिन ललितपुरमा सम्पन्न कार्यक्रममा माउण्टेन चाइल्ड अर्गनाइजेशन नेपाल र दया देखाउ नेपालका कर्मचारीहरुलाई नाटक देखाइएको थियो। १६ डिसेम्वरका दिन स्वयम्भुमा खुल्ला कार्यक्रम भएको थियो। यस्तै १९ डिसेम्वरका दिन इसाई समाज भक्तपुरको आयोजनामा भक्तपुरमा कार्यक्रम सम्पन्न भएको हो। २१ डिसेम्वरका दिन आरुघाट बगैचा चर्चको आयोजनामा गोरखाको आरुघाटमा खुल्ला सुसमचारीय साँगितिक कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा कोरियन सँस्कृतिमा आधारित सुसमचारिय गिती नाटक, तिब्वेतियन सस्कृतीमा आधारित नाच सहित बिबिध साँगितिक प्रस्तुतीहरु गरिएको थियो। सो कार्यक्रमहरुमा हास्य टेलि चलचित्र ढुक्कका कलाकार कल्यान रानाको हास्य प्रस्तुती सँगै टिएमसिजेका जोन्दीप राइले गित प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा प्रोफेसर आशीष खड्का र लाइफ चर्च काठमाण्डौका पा. चन्द्र गुरुङले क्रिसमसको महत्वको बारेमा जानकारी गराउदै सुसमचार प्रचार गर्नुभएको थियो।
कार्यक्रममा प्रस्तुत गरिएको नाटक काँडाको मुकुट र कोरियन सस्कृतिमा आधारित गिती नाटक सुसमाचारको लागि अत्यन्त प्रभावकारी भएको भन्दै आफनो मन छोएको प्रतिक्रिया दिएका थिए। खिष्टमा विश्वास गरेका दर्शकहरुले सुसमचारको लागि नाटकलाई नेपालका ठूला शहर तथा जिल्लाका गाउ-गाउँ सम्म पुर्याउन सुझाव दिएका थिए।
अमेरिकामा करिव पाँचसय कलाकारको सहभागितामा प्रस्तुत गरिएको सो नाटक पछिल्लो समयमा ४५ जना कलाकारले प्रस्तुत गर्न सक्ने बनाइएको थियो । यद्यपी अहिले यो नाटक बिभिन्न मास्कको प्रयोग गरि १२ जना कलाकारहरुले प्रदर्शन गर्दै आएको दया देखाउ एवं मउण्टेन चाइल्ड अर्गनाइजेशन नेपालका निर्देशक चन्द्र गुरुङले बताउनुभयो। उहाँले कार्यक्रममा प्रस्तुत गरिएको गिति नाटकलाई पनि ३०-४० हजार दर्शकलाई देखाउन मिल्ने गरि उत्पादन गरिएको बताउनुभयो ।
उक्त नाटक तथा गितिनाटकलाई केहिवर्षअघिदेखी नेपालका बिभिन्न जिल्ला सहित बिदेशमा पनि प्रस्तुत गरिदै आएको छ।सो नाटक गतवर्षो क्रिसमसमा लमजुङको सदरमुकाम बेसीशहरमा हजारौ दर्शकहरुमाझ प्रदर्शन गरिएको थियो।

02 Kanda ko Mukut

05 Kanda ko Mukut

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

06 Kanda ko Mukut

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

09 Kanda ko Mukut

 

 

 

 

 

 

 

 

10 Kanda ko Mukut

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In