• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

by Jagadish Pokhrel
October 20, 2014
in News & Events, socio-political

ServeNowLogoWithPhraseशोषित पिडित महिला तथा बालबालिकाहरूको पक्षमा साथै समाजमा रहेका अन्य बिबिध समस्याहरुको निराकरण गर्ने उद्देश्यका साथ् “सर्भ नाउ नेपाल” (Serve Now Nepal) नामक गैह्रसरकारी संस्थाको बिधिबत सुरुवात भएको छ । सर्भ नाउ इन्टरनेसनलका प्रमुख डा. लार्स बि. डनबर्ग (Dr. Lars B. Dunberg) ले यहि कार्तिक २ गते संस्थाको केन्द्रिय कार्यालय बालुवाटारको उद्घाटन गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्था समाज कल्याण परिषदसँग पनि आबद्द छ । यस संस्थाको मुख्य नारा “सेवा गर्न अबेर नगरौं” (“Serve Now, Procrastinate Later”) रहेको छ ।

सर्भ नाउ नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालका अनुसार संस्थाले धादिङ्ग जिल्लाको पिडा गाविसमा सिलाईकटाई तालिमको सुरुवात समेत गरिसकेको छ । जसअन्तर्गत २६ जना दिदीबहिनीहरूले तालिम लिंदैछन् । आउँदा दिनमा देशका विभिन्न भागहरूमा बिबिध सीपबिकास तालिम, स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रमहरू, जाडो तथा गर्मी याममा अति बिपन्न समुदायमा आवश्यक सामग्रीहरू वितरण गर्दै जाने उद्देश्य रहेको ढकालले बताउनुभयो ।

3
धादिंगमा संचालित सिलाईकटाई तालिम निरीक्षण गर्दै डा. लार्स बि. डनबर्ग लगायत
सिलाईकटाई तालिम उद्घाटन कार्यक्रम
सिलाईकटाई तालिम उद्घाटन कार्यक्रम

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In