• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एकदृष्टिमा समयकुमारको योगदान

by Sarju Rijal
August 4, 2014
in Articles
Samaya Kumar Ramtel
Samaya Kumar Ramtel

१० बर्षो सक्रिय लेखन यात्रामा परमेश्वरको अनुग्रह मेरो जीवनमा पर्यो। जसको फलस्वरुप उहाँले मलाई लेख्ने प्रेरणा दिनुभयो। स्कूले जीवन देखि फुटकर लेख लेखेता पनि वाचन गर्ने र पाण्डुलिपीमा मात्र सिमित थिएँ म। जब मैले २०६० साल देखि सहयोग र सरोकारमा सेवा गर्न थालेँ। त्यहाँबाट प्राप्त केही रकम बचत गरी एक बर्षभित्रमा मेरो पहिलो कृति प्रकाशन भयो। जुन पुस्तकको नाम हो। समयका आदर्श र महान् भनाईहरू। यसरी शुरु भएको मेरो लेखन यात्रामा सियोन झुण्डबाट प्रकाशन भएको दुलही द्धैमासिकमा निरन्तर लेख प्रकाशन भयो। पछि म यो पत्रिकामा सहसम्पादक भएर कार्य गर्दैगर्दा धेरैकुरा सिक्ने र अनुभव वटुल्ने मौका पनि पाएँ। हाल सम्म मेरो ८ वटा कृति, संयुक्त पुस्तक लेखन ३,सम्पादन पुस्तक कृति ८, सि.ए.सि. स्मारिका लेखन तथा सम्पादन १, पत्रिका सम्पादन ५ वटा, पत्रिकामा स्तम्भ ५ वटामा नियमित गरी जम्मा ३० वटा कृति भएका छन् र प्रकाशोन्मुख ४० वटा कृति रहेका छन्। लेखाईको शुरु लेखाईबाट हुदोरहेछ। मैले लेखेको भन्दा सयौ गुणा अरुको पुस्तक बढेको छु। त्यसैगरी सेकुलर पत्रिका १७ वटामा र इसाई पत्रिका ३३ वटा गरी जम्मा ५० वटा पत्रिकामा सयौ लेख प्रकाशन भैसकेको छ। करिब करिब १००,००० जतिलाई सेवा पुर्याउन सफल भएको छु। प्रत्येक बर्ष२५ वटा लेख लेखेको छु। नेपाली इसाई साहित्यको सम्मान गरौं भन्ने नारा सहित नेपाली इसाई प्रतिनिधि कविता संग्रह लगाएत अन्य कृति प्रकाशनको तयारीमा छ। करिब १०० वटा जति साहित्य तथा पत्रकारिता सम्वन्धि कार्यक्रम, गोष्ठी, सेमिनार तथा तालिममा सहभागी भएर प्रशिक्षण तथा निर्ण्ाायक समेत हुन पाउदा ज्यादै खुशी लागेको छ। यो बाहेक पनि ७५ वटा जति प्रतिवेदन लेखन गरी प्रकाशन समेत भएको छ। समग्रमा भन्दा प्रत्येक बर्षसहयोग र सरोकार ले सञ्चालन गरेको अनौपचारिक शिक्षाको लागि हामीले लेखेको पाठ्यक्रम २००० प्रति किताब वितरण हुदै हाल सम्म १५००० पुस्तक वितरण भैसकेको छ। पत्रिका मार्फ करिब बर्षा २०,००० जनालाई सेवा पुर्याउदै आएको छु।

साहित्यको यो यात्रामा युवा साहित्यकारको उपमा कमाएको छु। त्यसैगरी इतिहासलाई हेर्दा पनि प्रत्येक स्रष्टा तथा र्सजकको चिनारी स्वरुप स्रष्टा फोटो २५ वटा पत्रिकामा गरी १००,००० प्रति फोटो समेत प्रकाशन भैसकेको छ। पुरस्कार तथा सम्मान गरी एक दर्जन प्राप्त भएको छ। जहाँ जादा पनि पाठक मित्रको प्रशंसा र सरसल्लाह पाउदा ज्यादै खुशी लाग्छ। प्रकाशनको खर्च आफैले जुटाउनु परेकोले चुनौती पनि छ। लेखन,पत्रकारिता,सम्पादन, प्रशिक्षण, सेवाकाई लगाएत उत्प्रेरकको रुपमा काम गर्दै आएको छु। त्यसै गरी २०६५ माघ २५ गते मेरो जन्मदिन, २५ बर्षको रजत महोत्सव, पवित्र विवाह र मेरो नयाँ कृति द्दछ क्उभअष्ब विा समयका नयाँ आयामहरु भन्ने कृति विमोचन एकसाथ गरेको थिए। जुन विवाह, जन्मदिन, रजत महोत्सव र पुस्तक विमोचन गराउनाले पत्रपत्रिकामा समाचार बनेको थिएँ। त्यसैगरी मेरो व्यक्तिगत पुस्तकालयमा लाखौ रुपैंया खर्च गरी पुस्तक राखेको छु। त्यसैगरी ख्रीष्टिय साहित्य, संगित, कला र सिद्धान्तको अभिलेख, संरक्षण, सर्म्वर्दन गर्ने उद्देश्यले पुस्तक, ग्रन्थ,स्मारिका, पत्रपत्रिका, एल्वम तथा चलचित्र, वृत्तचित्रको सिडी तथा डिभिडि को अभिलेखा गरी सयौ तथा हजारौ बर्षसम्म पनि त्यसको इतिहास जर्गेना गर्नु हामी पहिलो शताब्दीका नेपाली इसाईहरुको दायित्व हो भनी सुरु गरेको छु। हाल सम्म ६० वटा इसाई पत्रपत्रिका, २५ वटा स्मारिका, २५ वटा ग्रन्थ, ५० वटा नेपाली इसाई चलचित्र तथा सिडी तथा डिभिडी र ५०० वटा पुस्तकहरू अनौपचारिक रुपमा अभिलेखा राखिसकेको छु। आजको अभिलेख नै भोलीको इतिहास र गाडधन हुनेछ। यो राष्ट्रिय अभियानमा यहाँहरुको अमूल्य प्रार्थना, सल्लाह र सहयोगको सदैव आशा गर्दछु। केही गर्न, समाज र राष्ट्रलाई रुपान्तरणको मार्गमा डोर्याउन, भिन्नता ल्याउन कलमलाई साथ लिएको छु। अब कलमको के काम केवल लेख्छ अनि लेख्छ। आमेन। दानिएल ५:२४-२८

 

बनेपा ९८४१४२९८१६

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In