• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, December 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डलीका युवाहरुलाई बाल बिबाह न्यूनीकरण सम्वन्धी अभिमुखीकरण

by Sarju Rijal
February 28, 2014
in News & Events

सन्देश पौडेल/ लमजुङ,  सदरमुकाम बेसीशहर स्थित नवशान्ती चर्चमा बाल बिबाह न्यनीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड Sandesh_paudelभिजन लमजुङ एडिपीको समन्वय तथा लमजुङ ख्रिष्टिय युथ सोसाइटीको आयोजनामा फागुन १५ गते कार्यक्रम सम्पन्न भएको हो ।
लमजुङ ख्रिष्टिय युथ सोसाइटीको नियमीत भेलाको अवसर पारी बाल बिवाह न्युनीकरण सम्वन्धी अभिमुखीकरण आयोजना गरिएको हो । कार्यक्रममा वर्ल्डभिजन लमजुङ एडिपीकी उपासना गुरुङले प्रशिक्षण दिनुभएको थियो । गुरुङले बाल बिबाहको असर, कानुनी प्रक्रिया, न्यनुीकरणका लागि गर्न सकिने कामहरुको बारेमा सिकाउनु भएको थियो ।
कार्यक्रममा बालबिबाहको असर, बाल बिबाह हुनको बिबिध कारण तथा समस्याहरुको बर्गिकरण गरि समूहगत रुपमा समाधानका उपायाहरुको खोजी गरिएको थियो । कार्यक्रममा बाल बिबाह न्युनीकरणका लागि चुनौती र युवाहरुको भूमीका लगायतको बिषयमा समेत छलफल भएको थियो ।
लमजुङ ख्रिष्टिय युथ सोसाइटीका अध्यक्ष सेतु गुरुङले सहजीकरण गर्नु भएको सो कार्यक्रममा युथ सोसाइटीका सस्थापक सदस्य सन्देश पौडेल, पर्ूव अध्यक्ष प्रदिप कोइराला, इसाइ समाज लमजुङका सस्थापक अध्यक्ष ठाकूर गुरुङ, अध्यक्ष रोशन र्राई, सचिव सन्त गुरुङ, वर्ल्ड भिजन लमजुङ एडिपीका टिम म्यानेजर जेम्स प्रधान, बिकास संयोजक दिपा ठकूरी लगायत सदरमुकाम बेसीशहर भित्रका बिभिन्न मण्डलीका युवा युवतीहरुको सहभागिता रहेको थियो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In