• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, December 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मतदान गरी संविधान सभाको लागि असल व्यक्ति छनौट गरौं

by Sarju Rijal
November 19, 2013
in News & Events

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको परिवर्तनलाई संस्थागत गर्नको लागि नेपाली जनताले आफ्नो संविधान आफै लेख्न पहिलो पटक २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो तर  दुई वर्षको लागि गठन भएको संविधानसभाबाट चार वर्षसम्म पनि संविधान बन्न नसकेपछि पहिलो संविधानसभा विघटन भएको थियो ।

लामो राजनीतिक अन्योलका बीच पुन: मंसिर ४ गते निर्वाचन गर्ने सहमति अनुसार प्रक्रिया अघि बढ्यो । केहि दलहरू निर्वाचनको वहिस्कारमा उत्रिएको अवस्थामा भोलि मंसिर ४ गते मंगलबार विहान ७ बजेदेखि वेलुका ५ बजेसम्म हुने निर्वाचनमा देशभर कुल १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा विभिन्न १ सय २८ दलहरु सहभागी छन् भने प्रत्यक्षतर्फ दल र स्वतन्त्र गरी ६ हजार १ सय २८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस्तै देशभर एक निर्वाचन क्षेत्र हुने समानुपातिकतर्फ १० हजारभन्दा बढी उम्मेदवारहरु रहेका छन् ।

मंसिर ३ गते सोमबारबाट नेपाल–भारत सीमा पनि बन्द भइसकेको छ । तर चुनाव विथोल्ने अभियानसहित आन्दोलनमा उत्रिएको नेकपा–माओवादीका कारण मतदाताहरू भने सुरक्षाको विषयमा ढुक्क हुन सकेका छैनन् । झण्डै २ लाख सुरक्षाकर्मी परिचालन गरिएको चुनावी सुरक्षामा गृहमन्त्रीदेखि सुरक्षा प्रमुखहरु योजना बनाउन, निर्देशन दिन र देशभरीको रिपोर्ट लिन २४ सैं घन्टा व्यस्त छन् । सरकारी सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो घेरामा करिव ४८ हजार नेपाल प्रहरी, दोस्रो घेरामा २९ हजार सशस्त्र प्रहरी र त्यसपछि तेस्रो घेरामा ६२ हजार सेना सुरक्षा घेरा देखिन्छन् । ४५ हजार म्यादी प्रहरीसँगै झण्डै ५ सयको संख्यामा अनुसन्धान विभागका कर्मचारी पनि सुरक्षा सहयात्रामा छन् ।

निर्वाचन सुरक्षाका लागि पाँचै विकास क्षेत्रमा हेलिकप्टर तैनाथ राखिने छ । हेलिकप्टर तैनाथीको र मतदान अवधिभर हुने हवाई गस्ती सेनाकै जिम्मामा छ । सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलका अनुसार घटना तत्काल नियन्त्रणमा लिन सेना पनि हाइअलर्टमा रहनेछ । मतदानस्थलको सुरक्षामा कुनै कसर बाँकी नराख्ने सरकारले दावी गरेपनि बहिष्कार समुह चुनावका दिन मतदाता रोक्न गाउँतिर केन्द्रित रहने सम्भावनालाई ध्यानमा राखि त्यतातिर पनि सुरक्षा सर्तकता बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In