• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

Fewa Lake and Pleasure

by Sarju Rijal
August 14, 2013
in Articles

को होला पोखरामा गएर नरमाउने। जो कोहिको मन हषृत बनाउँछ तालहरू, देखिने हिमाल र शान्त पर्यटकिय क्षेत्र सफा पोखराले। आनन्दित जीवन जिउनु इच्छा नभएको कुन मानिस होला र। सबैलाई आनन्द गर्न आफ्नो परिवारसँग, साथीहरूसँग खुसियाली मनाउन इच्छा हुन्छ नै। रमाईलो गर्नको लागि नै मनोरोञ्जनात्मक विभिन्न विधिहरू मानिसहरूले खोजी गर्ने र अपनाउने गर्छन्।

 


फेवातालको आनन्द

Kathmandu सर्जु रिजाल, जुलाई ५

पानी विदो भएपछि म र मेरो साथी फेवातालतिर गएका थियौ। फेवातालको डिलमा बसेर रमाइरहेका थुप्रै मानिसहरू थिए। भर्खरै पानी विदो भएको भएर होला आकाश स्वच्छ र कतै कतै बादलका टुक्राहरू फेवातालमाथि घुम्दैथिए। साच्चिकै मनमोहक दृष्यले सबैलाई मोहित बनाएको थियो। मोबाइल, क्यामेराबाट फोटो खिच्नेहरूको, मुस्कान सहित विभिन्न पोजमा उभिनेहरूको कुनै सिमाना नै थिएन। कोही कुरा गर्नमा मस्त देखिन्थे। तालको बीच बीचबाट Boating गर्नेहरू रमाउदै थिए। कोहि मन्दिरमा घुम्दैथिए। पर्यटकका जोडिले पनि मानिसलाई रमाइलो अनुभूति दिएका थिए। फेवातालको छेउमा पुग्ने सबैका अनुहार हसिला देखिन्थे।

काठमाडौंको धूलो, धूँवा, हिलो, ट्राफिक जाम र कोलाहलमा व्यस्त र बन्दि भएको मेरो सोचाइलाई बिर्सेर पोखराको फेवातालको डिलमा उभिएर प्राकृतिक सौन्दर्यतासँगै घुमाउन, रमाउन पाउँदा र साथीसँग चौतारीमा बस्दा साह्रै आनन्दको अनुभूति भएको थियो। मेरो मनमा भएका अनेक प्रकारका वीचारहरूलाई भने रोक्न सकिन। देसको वर्तमान अवस्था र फेवातालको आनन्दको बारेमा सोचाइमा पुगेको थिएँ। अहिलेको आनन्द सँधैभरी रहिरहने भइदिएको भए के हुन्थ्योहोला? यहाँ रमाइरहेका सबैले यही आनन्द मनाउन सक्छन् घरमा जाँदा, यात्रा गर्दा, काठमाडौ फर्कंदा पक्कै पनि हुँदैन होला।

को होला पोखरामा गएर नरमाउने। जो कोहिको मन हर्षित बनाउँछ तालहरू, देखिने हिमाल र शान्त पर्यटकीय क्षेत्र सफा पोखराले। आनन्दित जीवन जिउनु इच्छा नभएको कुन मानिस होला र। सबैलाई आनन्द गर्न आफ्नो परिवारसँग, साथीहरूसँग खुसियाली मनाउन इच्छा हुन्छ नै। रमाईलो गर्नको लागि नै मनोरोञ्जनात्मक विभिन्न विधिहरू मानिसहरूले खोजी गर्ने र अपनाउने गर्छन्। कहिले काँहि पार्टी, पिकनिक, भ्रमणमा आनन्दित हुनु त सौभाग्यको कुरा भएको छ।

आनन्दको लागि नै मानिसहरू अनेक उपाए गरिसके। धुम्रपान, मद्यपान, ड्रग्स र रोमान्समा लागि परेकाछन्। तर यि तरिकाबाट प्राप्तिस आनन्दले जीवनमा पूर्णरुपमा आनन्दित भने बनाएको घटना कतै पाइएको छैन। यो क्षणिक आनन्दले मानिसलाई तृप्‌त भने बनाएको छैन। अत्याधिक मात्रामा अहिले मानिसहरु निरुत्साहित भएको घटना प्रसस्तै छन्। देसको राजनितिक अराजकता, बेरोजगार, द्वन्द, अपहरण, हत्या, चोरी डकैती, महंगी, यौन व्यापार आदि कारणले मानिसको मन मस्तिष्कमा नेपालमा अब केही गर्न सकिदैन भविष्य हिन भएका छन्।

धेरै लामो समय लगाएर मास्टर डिग्री गरियो अब नोकरी गर्नुपर्योव भनी बसेकाहरू, लाखौको लगानी गरेका व्यापारीहरू, दैनिक जीवन गुजार्न काम गर्ने मजदूरहरूको र सर्वसाधारणको भनाइ हो यो। मुख्य दोष कसको भन्दा सबैको मुखे जवाफ छ राजनीतिक डामाडोल। नेपाली जनताहरूले नेपालमा शान्तिसँग बाँच्ने जीवनको भविष्य देख्न छोडिसके। थुप्रै जनशक्ति अथवा यूवाहरू बिदेसीए। अब जीवनको भविष्य विदेसमा देख्नु थाले। आफ्नो घरको झुपडीभन्दा विदेशको महलमा काम गर्नु नेपालीहरूको मनले कदापि शान्ति मान्दैन तर के गर्ने वाध्यता छ। मर्नु भन्दा बौलाउनु वेस भने झै भएको छ। यसले के अर्थ लगाउछ भने, ससारको कुनै पनि ठाउँमा गएर शान्ति र आनन्द प्रशस्त मात्रामा सँधैको लागि प्राप्त गर्न सकिदैन।

जन्म र शरीरमा मृत्यु परमेश्वरले बनाउनुभएको नियम हो। मानिसले परमेश्वरको नियमलाई चाहेर वा नचाहेर पालन गर्नैपर्छ। यो नियमलाई कसैले पनि परिवर्तन गर्न सक्दैन यसबाट के प्रमाणित हुन्छ भने, परमेश्वर नै सार्वभौम, सर्वज्ञ, सर्वव्यापी र श्रृष्टिकर्ता हुनुहुन्छ। तर जन्म र मृत्युको बीचमा हुने दुःख, पीडा, चिन्ता, क्रोध, डर त्रास मानिसले भोगोस भन्ने परमेश्वारको इच्छा होइन। मानिसले शान्ति र आनन्द पाओस प्रशस्तमात्रामा अविनासी जीवन पाओस कहिल्यै नसकिने शान्ति पाओस भन्ने परमेश्वरको योजना हो। मानिसको पाप, बोझ, दुःख पीडा र अशान्ति नहोस् भनेर नै परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो। यो कुरा थाहा नभएको बिरलै होलान थाहा पाएर मात्रै पनि शान्ति प्राप्तश हुँदैन। चाखेर हेर प्रभु कति भला हुनुहुन्छ। आफ्नो व्यक्तिगत जीवनमा मानिसले येशूलाई विश्वास र ग्रहण गर्नेले अविनाशी अनन्त जीवन पाउँछ। वास्तविक जीवनको अर्थ यहाँमात्रै पाइन्छ।

 Republished in new layout on 8/14/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In