• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पर्खौ हेरौ

by Sarju Rijal
August 14, 2013
in Articles

gyanendraजनतालाई चाहिएको कुनै व्यक्ति विशेष होइन न त पार्टी नै हो। चाहिएको यही हो देशमा रहेर शरिरमा बाँचुन्जेलसम्म सुख शान्तिसँग काम गर्न पाउनु र भरपेट खानपाउनु। बर्तमान अवस्थामा सरकारबाट र राजनीतिकदलहरूबाट जनताप्रति कुनै चासो नभएपछि जनताले फेरी आवाज किन नउठाउन त। आफ्नो स्वार्थ, पार्टीको स्वार्थ हैन जनताको आवश्यकता सरकारबाट बुझिएन भने भोलि के हुन्छ भन्न सकिदैन।


पर्खौ हेरौ

सर्जु रिजाल, काठमाडौ

लोकतन्त्रको उदयपछि देशमा शान्ति सुरक्षा र नयाँ नेपालको आशा राखेका जनातहरूको आशा निराशामा परिनत हुँदैछ भविष्यप्रति कुनै आशा नै देखिदैन। देशमा बढ्दो हिसात्मक गतिविधिबाट सुरक्षित हुन चाहन्छन् नेपालीजनताहरू। अब जनताको राजनितिक दलहरूप्रतिको आशा चुडिदैछ। अहिलेसम्म सविधान नबन्दा र देसमा सुधार नभई हिसात्मक क्रियाकलाप व्यापकरुपमा हुँदा कोही जनताको मन हाँसेको छैन।

कोही नहुनुभन्दा त कानो मामा नै जाती भने झै अब जनताको मुखबाट निस्कन थालेका छन्, “अहिलेको देसको अबस्थाभन्दा त राजाकै पालामा ठीक थियो” यो कहाँबाट कसरी पुष्टिय हुन्छ भने, पूर्वराजा ज्ञानेन्द्र शाहको ६३औ जन्मदिनको अवसरमा शुभकामना दिनको लागि लागेको घुँइचो र बोलिएका केही शब्दहरूबाटः

जनताको आवाज, “सरकार हजुर फेरि आउनुपर्‌यो हामी तयार छौ”।

ज्ञानेन्द्र शाहको जवाफ, “पर्खौ, हेरौ”।

राजावादीहरूले जनताका घरघरमा गएर राजतन्त्रको वकालत गर्ने कुरा बताएको कुरा मेडियाबाट प्रसारण भएका छन्।

मुलुकको परिवर्तित परिवेशमा समेत आम नागरिकको स्थितिमा सुधार आउन नसकेकामा चिन्ता व्यक्त। परिवर्तित परिवेशमा पनि देश तथा प्यारा देशवासी दाजुभाइ र दिदीबहिनीको स्थितिमा सुधार आउन नसकेकामा म अत्यन्त चिन्तित र अत्यन्त मर्माहत छु,” वक्तव्यमा छ । नारायणहिटी दरबार छोडेको एक वर्ष पुगेको स्मरण गर्दै उनले शान्ति सुरक्षाको स्थितिमा सुधार आई नेपाल शान्त समृद्ध र सुन्दर होस र नेपाली सुखी सन्तुष्ट होऊन् भन्ने कारणले नै आफूले नारायणहिटी छोडेको उल्लेख गरेका छन्।

“हाम्रा पुर्खा र सम्पूर्ण नेपालीको प्रयासबाट निर्मित हिमाल पहाड र तराई रहेको नेपाली पुष्पमाला आन्तरिक विग्रह तथा बाह्य विद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ।”

यसबाट नेपाली जनताहरूमा पुरानो कुराको स्मरण गराउनुका साथै नयाँ कुराको खोजी भएको पनि बताउँछ। जनता बलिया भएभने देस बलियो हुन्छ भन्ने कुरा थाह भएपनि राजनीतिक असमझदारी पनले देस विखण्डन हुनतिर गइरहेको भान भएको छ जनताहरू स्वायत्त राज्यको माग गर्दैछन्। एकआपसमा जनताकमजोर हुँदैछन्।

जनतालाई चाहिएको कुनै व्यक्ति विशेष होइन न त पार्टी नै हो। चाहिएको यही हो देसमा रहेर शरिरमा बाँचुन्जेलसम्म सुख शान्तिसँग काम गर्न पाउनु र भरपेट खानपाउनु। बर्तमान अवस्थामा सरकारबाट र राजनीतिकदलहरूबाट जनताप्रति कुनै चासो नभएपछि जनताले फेरी आवाज किन नउठाउन त। आफ्नो स्वार्थ, पार्टीको स्वार्थ हैन जनताको आवश्यकता सरकारबाट बुझिएन भने भोलि के हुन्छ भन्न सकिदैन।

Republished in new layout on 8/14/2013

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In