• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, September 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सफल जीवनको रहस्य

by Sarju Rijal
August 9, 2013
in Articles

दैनिक जिवीका चलाउनलाई यी दिनहरूमा मानिसहरू निकै व्यस्त देखिन्छन। बढ्दो महंगी र आधुनिक सुविधा पाउनलाई संघर्षरत पनि छन्। राम्रो नोकरी खोज्नलाई भौतारिहरेका छन्। कोही राम्रो बिजनेस गर्नलाई लागि परेकाछन्। समुन्द्र पारीको देशमा जानेहरूको संख्यामा पनि कमि छैन। जसो गर्दा धेरै आम्दानी हुन्छ त्यसै गर्न मानिसहरु जानेर नजानेर पछि पर्दैनन्। काम गर्ने तरिकाहरु, माध्यमहरु, स्थानहरु फरक हुनसक्छन्। तर त्यसबाट प्राप्त हुने नतिजा एउटामात्रै हुन्छ कि त सफल कि त असफल।

समय बैज्ञानिक युगमा परिनत भइसकेको छ। मानिसहरू विस्तारै धार्मिक वा आध्यात्मिक कुराहरूबाट टाढा हुँदैछन्। भौतिकवादमा आस्थावान छन्। बैज्ञानिकहरूमाथि केन्द्रित हुन थालेका छन्। अरूको निम्ति सोच्नेहरु यस संसारमा दिनानुदिन कम हुँदैछन्। मानव जातीसबैलाई स्वतन्त्र छ। जे इच्छा लाग्छ त्यही गर्नको निम्ति। तर आज हामी हेर्दैछौं सफल तरिकाले, फलदायी जीवन जीउने रहस्य। केही व्यक्तिहरू आफ्नो दैनिक जिविका चलाउने परापूर्वकालदेखि गर्दै आएको पेशा छोडेर आध्यात्मबाद तिर लागेका छन्।

बाइबलमा लूकाको पुस्तकमा (५ अध्यायको १-११ सम्म मत्ती, मर्कूस र यूहन्नामा पनि उल्लेख छ) येशूले सिमोन पत्रुसद्वारा (पत्रुसको यहूदी नाम सिमोन हो पत्रुस अरू व्यक्तिहरूको नाम पनि छ।) अचम्मको रहस्यको काम गर्नुभएको छ । परमेश्वरको वचन सुन्नको निम्ति येशूको साथमा प्राय मानिसहरू ठेलमठेला गरिरहेका हुन्थे। एकदिन येशूले गनेसरेत झीलको किनारमा दुइवटा डुङ्गा देख्‍नुभयो, तर जालाहारीहरू रातभरि जाल हानेर पनि माछा पक्रन नसकेपछि घरतिर जानलाई डुङ्गा बाहिर बसी जालहरू धोइरहेका थिए। येशूले सिमोनको डुङ्गालाई अलि पर लैजान लाउनुभयो र भीडलाई शिक्षा दिनुभयो। येशूले सिमोनलाई गहिरोमा लगेर माछा पक्रन जाल हान भन्नुभयो। येशू जालाहारी हुनुहुन्नहथियो। सिमोनलाई माछा मार्ने तरिका र राम्रो ज्ञान थियो। किनकि उनको पेशा नै माछा मार्ने थियो। यही पेशाले नै उनले दैनिक जीवन चलाएका थिए। सिमोनले भने, हामीले रातभरि मेहनत गरेर पनि केही माछा पक्रन सकेनौं, फेरी के आउछ होला र ? सिमोनले येशूको बारेमा सुनेका थिए। येशूले भनि हाल्नुभयो तैपनि येशूको वचनअनुसार वा आज्ञा वमोजिम जाल हानेर येशूलाई देखाइदिनु पर्‍यो भनेर सिमोनले जाल समून्द्रमा हाने। अचम्मै भयो, थुप्रो माछा ! कहाँबाट आए यति धेरै माछा ! जाल फाट्ने गरी माछा पक्रे। डुङ्गा पनि डुब्न थाल्यो। अर्को डुङ्गाको साथीहरूलाई सहायताको निम्ति गुहारे। सबै चकित परे। जब्दियाका छोरा याकूब र यूहन्ना पनि चकित परे। सिमोन यस्तो रहस्यको काम देखेर येशूको पाउमा घोप्टो पर्न गए र भने हे प्रभु मबाट जाइजानुहोस किनकि म पापी मानिस हुँ। सिमोन रातभरी जाल हानेर माछा मार्न असक्षम हुँदा अर्थात मेहनतबाट सफल नहुँदा आफैलाई पापी र अयोग्य सम्झन थाले। बल्ल राम्रोसँग चिने येशूलाई प्रकृतिमाथि पनि अधिकार गर्ने येशूमा रहस्य पत्ता लगाए। येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।

अचम्मको कुरा यो छ कि उनले त्यती धेरै माछा पक्रे। येशूसँग माछा मार्ने तरिका सिकेर अझ धेरै माछा मार्नुपर्ने हो नि। सिमोनको आम्दानी त निकै हुन्थ्योहोला। तर उनले यसो गरेनन्। आफ्नो सबै थोक त्यागेर येशूको पछि लागे। माछा भन्दा मूल्यवान कुराहरू पक्रने रहस्य पाएँ।

येशूको वचन वा आज्ञामा सिमोन पत्रुसको हातबाट नै माछा पक्रिएको घटना बैज्ञानिक तरिकाबाट हेर्दा पाँचवटा कुराहरूले प्रमाण दिन्छनः

१. स्थान (गनेसरेत झीलको किनार गालिल समुन्द्र रातभरी जाल हानेको)

२. साधन (सिमोनकै डुङ्गा थियो)

३. व्यक्ति (रातभरि जाल हान्ने र येशूको आज्ञाबमोजिम जाल हान्ने सिमोन पत्रुस थिए)

४. माछा पक्रने जाल (पहिला प्रयोग गरेकै थियो)

५. साझेदार जब्दियाका छोरा याकूब र यूहन्ना र येशूसँगको मानिसहरूको समूह।
यस घटनामा सिमोन पत्रुसले रातभरि जाल हान्दा यही साधनहरू प्रयोग गरेका थिए। तर पनि असफल भए। जव येशूको वचन अनुसार जाल हान्दा पनि यिनै साधनहरू प्रयोग गरेका थिए। तर सफल भए। हामी हाम्रो ज्ञानमा, पढाइमा, शिपमा र सम्पत्तिमा घमण्ड गरेर हुँदैन। सफल हुनलाई येशूमा विश्वास गर्न आवश्य क छ र परमेश्वकरको वचन अनुसार गर्नेले मात्रै सफलता प्राप्तण गर्ने रहस्य बुझिन्छ। जसले पाप र अयोग्यताको अनुभव गरेको छैन त्यसले येशूलाई चिन्न सक्दैन। जसले येशूलाई चिन्छ त्यसले थाहा पाउँछ उहाँ प्रकृतिमाथि, रोगमाथि, पापमाथि, शैतानमाथि र मृत्युमाथि विजयी भइसक्नुभएको छ।

सिमोनको पेशा नै जालाहारी थियो। यसबाट आएको आम्दानीले जिविका चलाउँथे। उनि शिक्षित पनि थिएनन्। धनि पनि थिएनन। इस्राएलको सबैभन्दा पछाडिएको ठाउँबाट आएका थिए। यस्तै व्यक्तिहरूबाट येशूले राज्य स्थापना गर्नको निम्ति छान्नुभयो।

आज हाम्रा दैनिक जीवनको कृयाकलापमा हामीहरू पनि यस्तै असफल भएका छौ होला, रोजगारी, व्यवसाय, राजनीति, पारिवारीक मामलामा, सेवाकाइमा, अध्ययनमा आदि इत्यादी समस्याबाट विजयी पाउन सकेका छैनौ भने, आफैलाई सिमोन जस्तै अयोग्य ठानी आफ्नो ज्ञानमा, आफैमाथि भर नपरेर हामीले येशूलाई हाम्रो जीवनमा काम गर्न दियौं भने सफलता पाउनेछौं।

Republished in new layout on 8/7/2013

Previous Comment

very true
written by Bishnu , March 10, 2011

So good to read, brother keep up your writing!! God bless you

Related Posts

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In