भाषा, साहित्य, कला संगीतको माध्यमद्वारा परमेश्व रको महिमा गर्नुपर्छ भन्ने उद्देश्य राखेर उपत्यकाव्यापी अन्तर मण्डली लोक नृत्य प्रतियोगिता २००६ स्तुतिप्रशंसा मण्डली सातदोवाटोमा उद्घाटन समारोह सम्पन्न भएको छ।
उपत्यकाव्यापी अन्तर मण्डली लोक नृत्य प्रतियोगिता २००६
24 May 2009, Kathmandu- उपत्यकाका विभिन्न चर्चहरु मिलेर भाषा, साहित्य, कला संगीतको माध्यमद्वारा परमेश्व रको महिमा गर्नुपर्छ भन्ने उद्देश्य राखेर उपत्यकाव्यापी अन्तर मण्डली लोक नृत्य प्रतियोगिता २००६ स्तुतिप्रशंसा मण्डली सातदोवाटोमा उद्घाटन समारोह सम्पन्न भएको छ। उपत्यकाव्यापी अन्तर मण्डली लोक नृत्य प्रतियोगिता २००६ आयोजना ख्रीष्टिय कला संघ नेपाल (क्यान) ले गरेको हो।
उक्त लोक नृत्य प्रतियोगितामा लगभग १६ वटा मण्डलीले भाग लिएका छन्। यो प्रतियोगिता किशोर किशोरीहरुको लागि रहेको छ।
Republished in new layout on 7/15/2013



















Discussion about this post