• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भद्रबन्दी जेलभित्रको आनन्द

by Sarju Rijal
July 15, 2013
in News & Events

जेलभित्र आनन्द भएको कुरा सुन्दा कसलाई पो आश्चामर्य नलाग्ला र। जेलमा पनि कसरी आनन्द हुन्छ? बन्द अँध्यारो कोठामा बाहिरबाट ताला लगाई पहरे राखिएको कोठामा कस्लाई पो बस्न मन लाग्छ र घर परिवार छिमेकीसँग बस्ने मन हुँदाहुँदै पनि बाध्यताले वस्नुपर्छ कारागार। पास्टर प्रकाशराज बगालेले प्रार्थना गरी, चिया बिस्कुट खाँदै आइटीन अध्ययनबाट पाएको आशिष् बाँड्ने काम सुरु भयो।


भद्रबन्दी जेलभित्रको आनन्द

काठमाडौं १३- जेलभित्र आनन्द भएको कुरा सुन्दा कसलाई पो आश्चामर्य नलाग्ला र। जेलमा पनि कसरी आनन्द हुन्छ?

१३ गते विहान ९ वजे भद्रबन्दी जेल काठमाडौंमा आइटीनका डाइरेक्टर टंक सुबेदी, एफजी चर्चका पास्टर प्रकाश राज बगाले, जय देउला र सर्जु रिजाल लगाएतको समूह आइटीनका प्रमाणपत्र वितरण र संगति गर्नको निम्ति जेलमा प्रवेश गरेको थियो। जेलभित्र झण्डै २८ जना विद्यार्थीहरु आइटीनका पाठ्यक्रमहरु अध्ययनरत छन्। जेलभित्रको समूहलाई जय देउलाले अगुवाइ गर्नुभएको छ। सो समयमा प्रिजन मिनिष्ट्री बाट दिनेश, रबिन र सोही जेलमा सेवा गर्ने पास्टरको उपस्थिति पनि भएको थियो। लगभग १५ जनाको उपस्थितिमा ख्रीष्ट को जीवनी- १ अध्ययन गरिसक्नुभएका ९ जनामध्ये ४ जनालाई प्रमाणपत्र प्रिजन मिनिष्ट्री का रविन दाजुको हातबाट वितरण कार्य भयो र अध्ययनरत र प्रमाणपत्र प्राप्त्गर्नेहरूको निम्ति पास्टर प्रकाशराज बगालेले आशिष्‌को प्रार्थाना गर्नुभएको थियो।

बन्द अँध्यारो कोठामा बाहिरबाट ताला लगाई पहरे राखिएको कोठामा कस्लाई पो बस्न मन लाग्छ र घर परिवार छिमेकीसँग बस्ने मन हुँदाहुँदै पनि बाध्यताले वस्नुपर्छ कारागार । पास्टर प्रकाशराज बगालेले प्रार्थना गरी, चिया बिस्कुट खाँदै आइटीन अध्ययनबाट पाएको आशिष् बाँड्ने काम सुरु भयो।

रूद्र प्रसाद घर्ती मगरले आफू जेलमा वस्नपाउँदा पनि परमेश्वुरप्रति धन्यवादी र आइटीनप्रति धन्यवाद व्यक्त गर्नुभयो। जेलभित्र बस्दा बाइबल पढ्न पाए हुन्थ्यो भन्ने विचार राख्नुरभएका रूद्रले परमेश्वधरको कृपाले जय देउलाबाट आइटीनका किताबहरु अध्ययन गर्ने मौका पाएको बताउनुभयो। अध्ययनबाट धेरै आशिष् पाउन सकेको र आज्ञापालनको बारेमा राम्ररी बुझ्ने मौका पाएको आफू अनाज्ञाकारी र परिपक्व क्रिश्चि्यन नभएको कुरा अहिले आइटीनको भरपूर जीवनबाट स्पष्टु भएको कुरा बताउनुभयो। जेलभित्र भएका साथीहरुलाई प्रभुको बारेमा बताउने राम्रो मौका पाएको शनिवार संगति हुँदै आएको र बुधवार जवान संगति पनि हुदै गरेको कुरा बताउनुभयो । जेलभित्रको समयलाई परमेश्ववरको महिमाको निम्ति प्रयोग गर्नपाएकोमा निकै हर्षित र उत्साहीत भएको कुरा पनि बताउनुभयो। अब आफू छुटेर घरमा गएतापनि आइटीनको तालिम लिएर मण्डलीमा सेवाको काम गर्ने कुरा बताउनुभयो।

दिपेश पुन भन्नुहुन्छ, जेलभित्र भएका थुप्रै साथीहरुलाई परमेश्वयरको बारेमा बताउने मौका परमेश्वदरले दिनुभयो। मैले आइटीनबाट धेरै आशिष् पाएँ र अरुहरुलाई सुनाउन सक्षम बनें।

महेन्द्र थिङ्गः म परमेश्वुरबाट टाढा रहेछु बालकै रहेछु आइटीनको किताब पढेपछि बालकपनबाट बृद्धि हुन सकेको महशुस गरेको छु। बाइबलको कुरा बुझ्न सकें। संगतिको महत्व बुझ्न सकें आत्मिकरुपमा अगाडि बढ्ने मौका पाएँ।

राजेन्द्र कार्कीः मैले जेलभित्रै परमेश्वेरको बारेमा सुन्ने मौका पाएँ र विश्वास पनि गरें। भरपूर जीवनदेखि ख्रीष्टशको जीवनी-१ सम्म अध्ययन गर्ने मौका पाएँ। जसबाट परमेश्वनरलाई राम्ररी चिन्ने मौका पाएँ। जीवनमा परिवर्तन हुने मौका पाएँ र तरिका पनि सिकें। जेलभित्र बसेर परमेश्वररको बारेमा जान्न पाउनु संगति गर्न पाउनु धेरै राम्रो कुरा हो । परमेश्वएरलाई धन्यवाद र आइटीन परिवारलाई पनि।

बिनोद राईः ख्रीष्टिायान परिवारमा हुर्केको तर राम्रोसँग परमेश्वरको बारेमा थाहा थिएन। अहिले बुझ्ने मौका पाएँ।

पंकजः आइटीन पढ्दा बाइबलको बनावट र एकताको बारेमा बुझ्न सकें। आज्ञापालनको बारेमा पढ्दा बोली, बीचार र काममा आज्ञाकारी हुनुपर्छ भन्ने पाठबाट म आफै परिवर्तन हुन सकें। चुरोट खाने बानी थियो अहिले छोड्न सकें।

प्रमाणपत्र पाउनेरुलाई पास्टरजीले खादा पहिर्यावई सम्मान गर्नुभएको थियो। यसरी संगति हुँदा हाम्रा वरपर बसेका कुरुवाहरु, पुलिसहरु र जेलरहरु चकित भएका थिए। यो सबै काम परमेश्विरको महिमाको निम्ति भएको हो र हुन आवश्यक छ।

Republished in new layout on 7/15/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In